[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 378832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-19-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई !!
रिठ्ठु, के छ यार , तयारी कस्तो छ? त्यस्तै त्यस्तै भएर भेट हुन पनि पाइएन, राम्रो सँग जानु रमाइलो गर्नु, धेरै मोज मस्ती नगरनु है फेरी छोड्नी बेलामा गार्हो हुन्छ, यसो बेला बेला मा हाम्लाई नि सम्झिनु क्यारे
ठुल्दाइ , तारेमाम! घर जाने बेला भएन?
मेरो साथी को के छ खबर?
चिप्लु, अझै कती दु:ख गर्छौ भो घर गएर बस
अरु त सबै गै सके होलान के बोलाउनु खै, सम्झना छ है 
 
Posted on 09-19-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दीपिकाजी पनि जान लाग्नु भएको रहेछ लौ शुभकामना अनी शुभयात्रा है , नेपाल भइन्जेल नसम्झे पनि फर्के पछी सम्झिनु होला है
 
Posted on 09-19-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीयाँ त घुइचो लाग्या रेछ। मेरो पनि सबै लाई ठुल्दाइको स्टाईलमा तारेमाम।
रिट्ठे, लहरे र दिपीकालाई शुभ यात्रा।
 
Posted on 09-19-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माड्साब, घरमा त बत्ती भए पो बस्नु। यतै ठीक छ बरु।
दीपूले साँच्ची हामीलाई सम्झिने हो कि होइन फर्किएपछी।     

 
Posted on 09-19-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी म ठिकै छु तिमी कता गायब भा यतिका दिन?
अनी नेत्रे नि धेरै दिनमा देखियो त
चिप्ले काका छोरीको आमालाई सिँगान आउँदैन कि क्या हो?

रिट्ठेलाई शुभ यात्रा।


 
Posted on 09-19-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निशे ब्रो डिप्स रे मलाई, हा हा हा मरे म, सन्तान थरी थरी का

सानु हो, हजुरको हजुरबुवा त कस्तो ज्ञानी क्या माया गर्ने हजुरलाई।

पर्बत्या ज्यु, माया मार्नु भएन यसरी। कहिले काही त आउनु पर्‍यो चौतारी पनि।

चिप्लु, लौन कस्तो स्वीट्ली भन्नु भएको, बिर्सिन्छु जस्तो लाग्यो? हा हा हा केही समयलाई जाँदा पनि कती हल्ला। यो सब रिट्ठे ले गर्दा हो नि । अनि यो समान पठाउने त कुरै नगरनुस्। समान को "स" सुन्दा पनि रिस उठ्ने भईसक्यो।

मामा मेरो पनि पहिले त्यस्तै भएको छ। फर्किने दिन बिहान त कती किलो चिउरा त्यो पनि रातो रे सेतो रे, अर्को दाइचिन को रे के हो के के , सबै प्याकिङ सिद्धिसकेपछी आएर त्यो पनि, अनि राम्रो मुख ले यस्तो छ म कसरी लगैदिउ भनेको त जसरी भएपनी कोच्नुस् रे।

नेत्र के छ?


 
Posted on 09-19-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने गयो परदेश तिर
माया साथइ लिएर गएन
बिर्सेंए गयौ अचम्मै गरी
अब उनको भरोसै रहेन

माया गयो झन पर पर
नौ डांडा काटेर कुण घर ।

 


 
Posted on 09-19-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो गाम्ले हो शुक्रबार भनेर सब्बै जना टाप दि सक्या हो कि क्या हो,

एक लास्ट हल्ला गरम हो।

 


 
Posted on 09-19-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ बिस्टुराम? छोरा ले काम पुर्याएकै छ क्यारे हैन? राम्रो स्याहार गर है अनी पो बुढेसकालमा सघाउला

आज ता आफु छुट्टी लिएर चौतारी धाएको नि, ठुल्दाइ खै ?


 
Posted on 09-19-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो माट्साब धेरै दिन गायब भईयो नि,कता बिजी हो अचेल,की गृह मन्त्री ले अली कडा नियम लाको छ्।


छोरोको त स्यार गर्नै पर्‍यो नि,बुढेस्कालाँ हेर्ने नहेर्ने भन्या त तेस्ताइ हो। केही आश छैन तेइ पनि।
अनी अरु ke हुँदै छ् माट्साब ।


 
Posted on 09-19-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला गर्ने त बौचा र महिला संघ का सदस्यहरु हुन बिस्टे।

हामी त सल्ला गर्छम क्या रे। हल्ला गर्ने भए स्कूलाँ फस हुन्थ्यो? चोरेरै भए पनि फस भएको मुन्छे हुँं क्या रे।


 
Posted on 09-19-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हराउनु बिस्टे यतै त हो नि , अहिले सम्म सबै मन्त्रालय आँफै ले हेरेकोले त फुर्सद पाइएन नि अब मन्त्रिमन्डल पुनर्गठन गरेपछी बल्ल गृह मन्त्रालय को कर्फ्यु लाग्ला
 
Posted on 09-19-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ - छ भने छ छैन भने छैन
एसो घुम्फिर गरी आको -
के हुँदै छ त
 
Posted on 09-19-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला गर्ने हो त बिस्टे
गर्ने भए गरौ क्यारे
म रेडी ल
 
Posted on 09-19-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बाउचा साच्चै नेपाल जाने भए देखि शुभयात्रा है
 
Posted on 09-19-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गयो छोरा छोरी का बाउ हरु

 
Posted on 09-19-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीहरु हल्ला गरी राख म चै हुइकिये।
 
Posted on 09-19-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१२ बर्षमा एक चोटि झुल्किने पर्बते मार्साब , उल्टै ठुलदाइ खै रे। खै खै गर्न हिड्या थें।

लौ बौचा हल्ला गरम। शिकागो न गाको ?


 
Posted on 09-19-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै त जाने नि - त्यसै को जान्छ
कुरा पनि के गर्छ गर्छ -
स्वत्रन्त्रता गायब हुन लागेको ले तर्सेर खुस्केको  जस्तो छ मान्छे को

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters