[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 245454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-08-10 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-10 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर्दा हेर्दै शुक्रबार नि आएछ ...... भरे फेरी कान्छी कहाँ जानु पर्छ

ल सबैलाई मेरो शुक्रबारे जधौ है ।
ल को को आउने हो ..... म त धुर्ब्या पसल तिर लागे है ........ चिया खान मन भएका हरु उतै आउनु ...... चौतारीमा बसेर चिया चुरोट तान्दै, मेला भर्न हिंडेका तरुनीहरुलाई हेर्दै बात् मार्नु पर्छ है ...... बुढा हरुलाई पनि स्वागत छ ।


 
Posted on 01-08-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
शुक्रबारे सेताम्य जाडो तथा जदौ ।


ओह रामपुरे एका ब्यानै कान्छी को याद मा ??


यहाँ निर बुढाहरु भनेर हरु किन जोड्या होला?? बिर्खे एक जना बाहेक अरु सन तन्नेरी नै छन । मखुला ??


 
Posted on 01-08-10 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है, लड्दै घिस्रिँदै भे पनि अड्डा चाइँ आइ पुगियो। हैन ग्लोबल वार्मिङ काँ गयो खै? तातो हुन पर्नी हैन भन्या, याँ त झन झनै जाडो माथि जाडो हुँदै गैरा'छ। के भा यो? -१८ रे लौ भो अब? बच्चे कि जान लोगे क्या!?

लु रामे अनी ठुल्दाइ लगायत बुढा-पाकाहरुलाई प्रणाम। अर्को लहरे बुढा पनि आउँदै होला, जिम्मालबा लाउरो टेक्दै आउँदै होला, रिट्ठे ऐले कामले पेल्यो भन्दै टुपुल्किनी होला, बैरे बज्ये रियाले देको कागज हेर्या हेर्यै छ, कथा आज अगाडि बढाउला कि भन्ने मान्या छु, खै के गर्छ केटोले थाहा भे त मार्दिनु त्यो लहरेलाई।

लु आउँदै गर्छु, बस्दै गरम केरे, प्रणाम

जय नेपाल
 
Posted on 01-08-10 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,
म्हं फु ला??



हिउ परेको सडक जस्तो भा छ चौतारी अचेल। महारथी बिस्टे, महारथी चिप्ले, अतिरथी बिर्खे जिम्माल को अनुपास्थितिमा चौतारी सेना निरास भएको र छिट्टै जन बिद्रोहमा गै अट्ठा कब्जा गर्ने लक्षण देखेको छु मैले।


 
Posted on 01-08-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ, केही गर्न पर्‍यो, कता लागेका हुन कुन्नी ......

हैन पुरे सधैं किन घिस्रिन्दै आउन्छ ...... एउटा व्हील चेअर किनेर आए हुन्न .... मखुला ठुल्दाइ ...

ठुल्दाइ, यो मुग्लानमा आफ्नो भन्ने को छ र ..... त्यही कान्छी त हो नि ..... अनी बिहान के बेलुका के .... जुनै बेला नि सम्झना आउन्छ । दिन पो चौतारी मा कटायिन्छ,  रात त त्यही नसा मा त बितेको छ .....

 
Posted on 01-08-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सेना हाइरार्कि-


 


अतिरथी- राहुलभाई रायमाझी


भागिरथी- बिर्खे जिम्माल


महारथी- चिप्ले कान्त चापागाईँ


महारथी- बिस्टे बम बस्न्यात


अनुजरथी - रिठाराम रायमाझी


प्रेमरियारथी- बैरे बन्द बस्ताकोटी


बालरथी- पुरे प्रसाद पाठक


बोकारथी- लहरेकान्त लाकौल


स्वाइनरथी- हर्के हड्डि हाडा


एक्लो जवान- राम्बादुर रंजित


 


सबैलाई जदौ!


 


 


 
Posted on 01-08-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे
तारेमाम बिर्खे जिम्माल


हैन अतिरथी त बिर्खे जिम्माल नै होइन र भने? म त जम्दार मात्र।


 
Posted on 01-08-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, प्यारेलाल, ठुल्दाइ, रिट्ठे, जिम्बाल


आज शुक्रबार, क्या बोर भो भन्देखिन - प्लान चौपट भएर


बेला न कुबेला इस्ट्रोम आएर - 


 
Posted on 01-08-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बिर्खे बुढा, हुन पनि चौतारी मा भेला भएका हरु मध्ये म एक जना मात्र त हो नि जवान भनेको, सबै बुढा भयिसके ।  

रिट्ठे, लहरे तारेमाम ।

 
Posted on 01-08-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लोल लोल महलोल जिम्मालबा रथीहरु बबाल, हासेर लोत्-पोत भएँ

लहरे बज्ये नाटक नै बेसी, कसौटिको प्रेरणा भन्दा पनि बेसी नाटक एस्को, स्तोर्म आउनी थाहा भे'छि अगाडि नै प्लान गर्न पर्थ्यो नि, नौटँकी काइँ-को।
 
Posted on 01-08-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्‍या त हो नि - इस्ट्रोम लेख्या थेन - फ्लरिज लेख्या थ्यो - हल्का मात्र हिउँ पर्छ भनेर बस्या थे


अब इस्ट्रोम नै आएपछी के गर्ने त - मूला प्यारेलाल धेरै ट्यार ट्यार गर्छ


 
Posted on 01-08-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगनको हमि मदनवाके परनाम। बाप रे कडाकेको ठण्ड छ आइज त। ऊ गरमि करावनेको कोनो चिज छेन?


 
Posted on 01-08-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning!!!

hoina madanawale kina kei rathi napaeko huh? ghor niyamapatti
 
Posted on 01-08-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मदन्वा, खुशीको तुम्पे प्यार आ गया जस्तो छ, अब चाइँ भोज-वोज हुन पर्छ चौतारीमा, कि कस्सो?

लहरे मुर्दार, जे जस्तो भे पनि फलायिट त पक्कै हुन्थ्यो क्यारे, आजै गा भे, नाटकी

रिट्ठे, लहरे, मदन्वा, जिम्मालबा, खुशीचा सप्पैलाई झ्याम्म प्रणाम

 
Posted on 01-08-10 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्मी गराउने को चिज भनेर मदनवा ले तरुनी हरुलाई भन्न खोजेको हो
 
Posted on 01-08-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi pure jpt kura nagara ta bichara madanawa nimukha ko pachhya liera boleko ni timi haru jasta hoina ni hami.
 
Posted on 01-08-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्लाइट भए पनि म फ्लाइट सम्म पुग्नु पर्‍यो नि मुर्दार


एसलाई भेटोस न - मूला त भर्खर निक्ल्या दाँत साँत उखेलेर, कराउछ बढी 


 
Posted on 01-08-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि लहरे जादु और खुसिया सुन्द्री।


वहि बात हम भि सोचे थियो खुसिया सुन्द्री हमि सुसरा काहेको कोनो रथ पाएन? ऊ एक्टा रथ त हमको भि चाहेछ चाहेछ। कौन सा रथ सैटैबल हुन्छ हमको उ हमि सोचके बतावँछ, पर एक्टा बात हमि हियाँ अभि बतावँछ। हमि भनेथिएँ कि सुसरा जारो जो छ बहुते कडाकेको छ। पर अचानक हमिलाई न्यानो लगेछ, हमि सोच्देथिएँ कि काहेको न्यानो आएछ, अइब जा के मालुम कियो कि खुसिया सुन्द्री आएछ, खेँ खेँ खेँ


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters