[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 227840 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-28-10 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस्तो पनि रहेछ ।


अल्छि हरुको लागि .....
चान्डै उठेर बगलामुखी जना अल्छि लाग्छ भने यो साईट मा गयेर अन्लाइन पुजा गर्न सकिनेछ ।

http://www.kchahiyo.com/PAGES/bagalamukhi.php (अन्लाइन पुजाको बारेमा बुझ्नलाई अन्तिम लाइन पढ्नुहोला )


 
Posted on 01-28-10 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम रामे,


अन लाइन पूजा लाइनमा बसी पूजा गर्नु जस्तो कहाँ हुन्छ रामे?


३ घण्टा लाइन मा ३०० देबिहरुको दर्शन फ्री मा गर्न पाइने मौका छोडि अन लाइन पूजा किन गर्ने मखुला ???


बैरे, पुरे हरु झिसिमिसे मै शंखमूल त्यसै गाका हैनन नि । भिषण मिशन छ ।


OnDo online puja at Bagalmukhi temple by www.kchahiyo.com


 


 
Posted on 01-28-10 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, हैन म त गा छैन है बङ्लामुखी तिर, अब बैरे नि जान्नन रे, हिजो मार कुचो खाएछ केरे केटोले आज चौतारी सम्म नि आउन सक्ला नसक्ला। रियाको फेला परेछ मुर्दार, दिन सकिगो नि, घराँ तेस्ती राम्री लक्ष्मी हुँदा हुँदै अन्त आँखा डुलाउनेको यस्तै हविगत हुनी रेछ, जिम्मालबा लगायत अरु बिवाहितहरुलाई चेतना भया।

केटो हिजो महँगो नेक्लेस खोज्देन यार भन्दै आ थ्यो मेरोमा। अब म बिचरो बालखले के जान्नु त्येस्तो नेक्लेस सेक्लेस, खाली हात गयो केरे, हाम्रा घर सम्म सुनिया थियो, बैरे चुटाइ। त्यो नभा कपाल नि उखेली सक्यो भन्ने अपुस्ट समाचार सुन्नमा आको छ। सत्य तथ्य उसैले बताउलान भनेर कुरेर बस्या छु। हुन त याँ नसुनाउला, केटोको कहानीको नयाँ खुराक नि हुन सक्छ।

जे होस् बैरेका दिन सके अब, ऐलेलाई एत्ती बुझी राखुम!
 
Posted on 01-28-10 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे,
अचम्म भो नि , पुरे बैरे बगलामुखी नजाने रे । झूठ महा झूठ ब्यान साढे चार मै गै साँढे ६ मा फर्केको भन्ने प्रत्यक्ष दर्शी रामे जिउदै छ।



हैन अर्को अचम्म, आज पुरे को बोली ठ्यामै लहरेको बोली सँग मिल्यो नि ?


 
Posted on 01-28-10 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हैन अर्को अचम्म, आज पुरे को बोली ठ्यामै लहरेको बोली सँग मिल्यो नि ?>>>



योमाSSSSSS साSSSSSSS के भनेर ल्या होला ठुल्दाइले, काँ त्यो पाटकी लहरे जस्तो भनिरा, हरे शिवSSSSSSS। बरु गाली गरे हुन्थ्यो दाई, के भन्नु भा होला, दिन खराब, पान पराग भो अब
 
Posted on 01-28-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग खराब भे एक पेग शराब पिउनु पुरे । मान्छे पातकी लहरे जस्तो कहिले भने छु र भने ?


बोली र लोली पो लहरे को जस्तो निस्कियो भनेको । नक्कल गरेको होला त्यसो भे। मखुला??


 
Posted on 01-28-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<नक्कल गरेको होला त्यसो भे। मखुला??>>>
मखु मखु दाई, नक्कलै गर्ने भे दाई को गर्थेँ, जिमालबाको गर्थेँ, कोइ नभे बरु त्यो बैरे, रामे कै नक्कल गर्थें, कोइ नभे केइ नि गर्थीन, त्यो लहरेको नक्कल त गर्नु छैन बाSSSS मलाई

 
Posted on 01-28-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारी भरी डल्लै डल्ला छ
गाँउतिर सबै हल्ला छ


कसैलाई यो गीत थोरै बहुत भये नि आँउछ? 


काली पारी दाई कती राम्रो
ढाका टोपी सिरैमा गलबन्दी



बिहीबारे बगलामुखिय जदौ !


पुरे, ठुल्दाइ एवम रामेलाई यो हिउ परीरहेको बेलाको ताजा ताजा सलाम !


 


 
Posted on 01-28-10 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे दाई प्रणाम, के छ नयाँ नौलो सुनाउनु केरे।

त्यो गीत त सुन्या छैन मैले त

 
Posted on 01-28-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ,


हैन हाम्रा सदाबहार गीतको खजाना भाको औतारी चिप्लेकान्त चौगाइ कता हराए हो अचेल। काम पाए सि काम चोर्नु नि । कामै चोर्न नसक्नेले के काम गर्नु मखुला ??

Last edited: 28-Jan-10 09:29 AM

 
Posted on 01-28-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


धन्यवाद्।


 


 
Posted on 01-28-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

धन्यवाद्।

फेरी भेतौला!


 
Posted on 01-28-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ त ठीक छ तर त्यो धन्यवाद चाँही किन नि जिम्मी सुड्ढो र खुशी बुइनी?


लौ मेरो पनि


जदौ


धन्यबाद !


पुरे, ठीक-ठाक छ प्रभु सबै ! जिन्तखी को गाडी चल्दैछ ! अनी प्रभु को गाथमा आरामै होला क्यारे ! काम धाम पनि राम्रै चल्दै होला क्यारे !


ठुल्दाइ, तारेमाम ! तेइ त नेपाली लोक र आधुनिक गीत को खानि चिप्ले माट्साप यता तिर नझर्या नि  थुप्रै भो क्यारे !


 
Posted on 01-28-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! सबै औतारीहरुको औतार देखेर दर्शन गरेको।


धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!


 
Posted on 01-28-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe dai ko lagi


 
Posted on 01-28-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा, खुशी बुइनी ।


ब्यान ब्यान त चौतारीमा हुन्छन औतारिहरु। दिन चढे सि, लरकी देखे सि साउट बक्स मा। मखुला ??


 
Posted on 01-28-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता ठूल्दाईलाई औपचारिक धन्यवाद् दिएर आएको।


सबै पोस्टोहरु पढेर माथि पुरे केटो भन्ने पुरेन्द्र पराजुलीले  लेखेको लेखमा म बिर्ख बहादूर बोगटी केहि टिप्पणी गर्न चाहन्छु।


आफ्नो पोस्टमा पुरेन्द्र पराजूलीले, साथमा केहि नहुँदा हात केहि नलाग्ने र साथमा कोहि हुँदा हात लागेको लाग्यै गर्ने यथार्थलाई व्यक्त गरेका छन्। उनलाई हामि के भन्न चाहन्छौँ भने हात लागेपछि मात्र हातलाग्नुको अर्थ थाहा हुने र अर्थ थाहा भएपछि मात्र हात लाग्नुको मात लाग्ने गर्दछ। मात मात्र लागेर हात खोज्दा हात नभेटिने तर मातको मतलब नगरि हात खोज्दा हातको साथसाथै मात फनि भेट्न सकिने ईसोटेरिक  कुरा पनि यहाँ भन्न चाहन्छौँ।


धन्यवाद्


 


 
Posted on 01-28-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kura bujhe mardinu, tei purelai. pureko postam hat mat ta kei chaina ta
 
Posted on 01-28-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSS साSSSSS मैले त्यस्तो लेख्या भनेरै थाहा थेन ल, मैले लेख्या भन्दा बेसी देस्क्राइब गर्दियो बाइ बाजेले त, लु प्रणाम गरेँ, कुरो तेस्तै तेस्तै होला केरे भन्ने मान्याछु। हाम्ले त हात नि पा छैन मात नि पा छैन, तर ढिलो चाँडो पायिन्छ भन्ने मान्याछु। तर जे भे पनि जिमालबा त्यो कथा चाइँ खै? त्यो कुरो पनि स्पस्त पार्दिनु भये हुन्थ्यो केरे।

खुशीचा प्रणाम

 
Posted on 01-28-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters