[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 117376 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-14-10 8:56 AM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा को बजारैमा मट्टितेल छ टिनमा
बैनी सँग भेट भयो बुधवारको दिनमा
आउँदै गरन हौ बैनी दुखिलाई सम्झेर
आउँदै गरन
माछी मारन हौ बैनी
रौसी लाई सितन माछी मारन



जदौ !


माथि बिस्टे बिरादर देखी तल पून्टे पेजर र बिचमा पर्ने क्रेजी क्विन र रामे रन्छोड्दासस्यामलदास झान्झर लाई समेत यो सोझो रिट्ठेको सादर प्रणाम !


 
Posted on 07-14-10 8:56 AM     [Snapshot: 1487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ब्यान ढिला सम्म सुत्ने सबै भुस्तिघ्रे हुन तिमी जस्तै ,तिघ्रा सुक्या होस् कि फुक्या होस्
हन एह पुन्टे बुडा रातभरी धोकेर घोक्रो सुक्ने अरेर त्यो एक्लै दोहरी गार सुत्न नदिने चि को नि,अहिले आर सुत्न पाईन भन्छौ,ती चिल्ला तालुआँ टुटुल्को उठाउन नपुग्या।

 
Posted on 07-14-10 9:10 AM     [Snapshot: 1496]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी, रामे, क्रेजी, पुन्टे दाई अनी रिट्ठे


चिया खाम न चिया


कसैले चिया ल्याम ल


 
Posted on 07-14-10 9:18 AM     [Snapshot: 1502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा खानाँ काललाई चाँही ब्यान उठे देखी राती नसुते सम्म जती खेर नि मुख चलाइरहनु पर्ने रैछ !
कैले चिया भन्या छ कैले म:म भन्या छ !
हैन तिम्रा नाबी चाँही चुलो मै गाड्या थ्यो कि के हँ?
 
Posted on 07-14-10 9:20 AM     [Snapshot: 1505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ रिट्टे गुरु
गज्जप को भाका हालियो नित ब्यान ब्यानै
अनी त्यो रामे को पुरा नाम चै अच्छा लाग्यो हौ ,कसरी बोल्ने हो तेत्रो लामो नाम। लोल लोल
लहरे नि ढल्की ढल्की आईपुगेछ,एसो आउँदा चिया बोकेर ल्या भे नि के जान्थ्यो ए लहरे तिम्रो?
 
Posted on 07-14-10 9:59 AM     [Snapshot: 1522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina eh ekaa bihaan dekhi kina tyau tyau garchhan ii gaule haru ?? khaana kaal bhanyaa ko lahare

taruni ko tighraa herna chhodera raame bokaa ko tighraa k heryaa ho kunni pheri ek janaa le
 
Posted on 07-14-10 10:01 AM     [Snapshot: 1526]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।


तारेमाम रामे, पूण्टे दाई , बिस्टे, रिट्ठे , लहरे , क्रेजी परमात्मा।


ब्यान ब्यानै किलास थियो, एक गिलास चिया नि चिसो भयो ।


चौतारी सुस्तायो । यस्तो ताल ले २०० अंक कसरी मनाउछ कुन्नी ?


 
Posted on 07-14-10 10:02 AM     [Snapshot: 1525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बिस्टे माट्साप ई इनेर सँअ बेला बेलाँ यसरी पड्केन भने त धर्म छोडिहाल्छन नि फेरी ! तो लहरे बज्जे को ज्यान मात्र ठुलो छ, बज्जे अझै अल्लारे नै छ ! ऐले फेरी के के जाती फलाक्दै आ'र मलाई नै उल्टो लाउन बेर छैन !


त्यो राम्या नाम नि मैले तेइ थिरी इडियट्स को आमिर खान को नाम राख्द्या हो ! गजक्क परेर कालो चेस्मा ला'र कालै जकेट लार समुन्द्र किनाराँ आमिर खानै हुम् भनेर फोटु खिच्या छ त नि !


अनी आफ्नो के छ नयाँ नौलो? धान रोपियो कि अझै पानी पर्या छैन त्यता तिर? मैले नि त्यो पाखो बारीमा मकै लाउ कि यसपाली भनेर सोच्या हर्क्या बाख्रो ले देखी नसहनी हुन कि त !


 


 
Posted on 07-14-10 10:05 AM     [Snapshot: 1522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई बुधवारे  बिहान को जदौ...
रिट्ठे ब्रो, झरी म परी त के मुसो सम्म नि देखिएन। मेरो गाथ म त आरामै छ, ब्रो को नि?  

ठुल्दाइ तारेमाम, धेरै दिन पछी एसो २-४ लाइन लेख्ने मुड चलेको थियो। एसो यहाँ नि टास्दिम जस्तो लाग्यो।

लहरे, बिस्टे, पून्टे दाई, रामे, क्रेजी, GT लगायत जम्मै गाम्ले लाई नमस्ते।

 
Posted on 07-14-10 10:07 AM     [Snapshot: 1532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, ठुल्दाइ !


बैरे अस्ती अण मा पुगेर आएसी त फरररररररर औरेजी हाक्ने भएछ ए गाठे ! बुझ्या भे ऐले को ऐले साझा डाउन होस् ल !


ठुल्दाइ, चिया चिसो भएर के भो त पिया तातो भये भैहाल्छ नि !


खोइ त डबल सेन्चुरी मनाउने भन्या कमिटी नै गठन गर्या छैन ! कल्ले गर्ने हो अधक्ष्यता ! जिम्माल ले गरे हुन्थ्यो नि ! बुढा पुष माघ को घाम झै झुलुक झुलुक मात्र झुल्किन्छन !


 
Posted on 07-14-10 10:20 AM     [Snapshot: 1546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मार्साप
अस्ती गाको संचारबार रोपाइ सकियो बल्ल,खेताला पाउनै गाह्रो भन्या अचेल,सप्का सप अरप गर आफ्लाई सास्ती भन्या।
मकै त लह लहाउदा भएर फुल फुली सके अब हेरी दुई एक हप्ता मा त भाँच्न सुरु गरे हुन्छ।
ए बैरे बोरो कस्ले कस्को तिग्रा हेर्यो हँ ,अनी के छ निकै गाई खाने बोली हाकेउ रे ए एन ए मा भन्थो रिट्ठेले।
ठुल्दाइ चौतारी लाई सुस्ताउन दिन हुन्न,हाकौ हाकौ ,पेलौ पेलौँ ,ठुल्दाइ को किलास ले नि कहिले छाडेन,अब त धेरै छैन केरे नि ?
नेप्चे ब्रो : बैन्कक मा रोमान्स गर्न पुग्द्या एस्पाला।  कथा पढियो अब दोस्रो भाग राखेसी दुई शब्द कोरौला भनेर कुरिरा कैले राख्ने हो बरु,
हो हो बिर्खे लाई झिकाउ झिकाउ, एह लहरे बिर्खे बुढा लाई खोजेर ल्याउ त कठालो समातेर
 
Posted on 07-14-10 10:32 AM     [Snapshot: 1552]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यान्ड्सम फोटो के राखेको थिए थुतुनो किताब मा.... आमिर खान नै ठानेछन ए मलाई त .........

बिस्टे अझै सन्का छ है ....

लहरे लाई कसैले चिया लेराइदेओ न ...आऊनै छोडिसक्यो ...

ठुल्दाइ म पनि क्लास बाट फर्केको ......... निन्द्रा लगिरहेको छ .... क्लास मा सुध्दा नि पुगेन ए गाँठे .....

बिर्खे लाई अधक्ष बनाएर खोइ के हुने हो चौतारी को हालत .......
 
Posted on 07-14-10 10:35 AM     [Snapshot: 1546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्वितिय शतांक समारोह समिति गठन गरिएको बारे सूचना


साझा संसार भित्र २००५ साल देखी निरन्तर रुपमा सकृय संचालन हुंदै आएको साझा चौतारीले केही दिनमै द्वितिय शतांक मनाउने सर्बबिदितै छ । यस गौरबमय अबसरलाई भब्यरुपमा मनाउन समारोह समिती गठन गरिएको छ । समितिका पदाधिकारीहरु र तिनको कार्यबिभाजन निम्न बमोजिम तय गरिएको छ ।



मानार्थ अध्यक्ष- बिर्ख बहादुर बोगटी - दैनिक १० पोस्ट गर्नै पर्ने, नगरे १०० पोस्ट को जरिवाना हुने । पुराना औतारिहरुलाई चौतारीमा पुन: सवारि चलाऊने बिशेष जिम्मेवेरए सहित ।
 
अध्यक्ष - लहरे कान्त लाकौल - सप्पै समारोह को अपजस जती लिने



सचिब - राम पर्साद रम्तेल - अध्यक्षको कामकार्यबाही को वाच गर्ने ।



महिलाध्यक्ष - क्रेजी परमात्मा - धार्मिक तथा मार्मिक कार्यक्रम को ब्यबस्था गर्ने ।



कोषाध्यक्ष - पुरे प्यारे लाल- सके उठाउने न सके आफ्नै खल्तीबाट खर्च गर्ने ।
 
बाँकी सप्पै औतारिहरी सदस्यमा मनोनित गरिएको छ । आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने ।


श्रीमती हुने ले श्रीमतिलाई, श्रीमान हुनेले श्रीमान, बालबच्चा हुनेले बाल्बच्चालाई, गर्ल फ्रेण्ड हुने ले गर्ल फ्रेन्ड लाई सदस्य बन्न लगाइ चौतारीलाई अझ हरा भरा बनाउने ।


 
Posted on 07-14-10 11:00 AM     [Snapshot: 1572]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अध्यक्ष - लहरे कान्त लाकौल - सप्पै समारोह को अपजस जती लिने "


लहरे ले पाएछ गज्जप को काम हे हे

ठुल्दाइ चाइ अतिथी औतारी हारु लाई चिया चिलिम को ब्यवस्था गर्ने


 
Posted on 07-14-10 11:03 AM     [Snapshot: 1577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्ष भए पछी त भिटो सिटो नि हाल्न पाउछ क्यारे होइन 
 
Posted on 07-14-10 11:22 AM     [Snapshot: 1590]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma chhin kei na kei..
Last edited: 14-Jul-10 11:22 AM

 
Posted on 07-14-10 11:36 AM     [Snapshot: 1599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाई नि गीत, गजल, कबिता, कथा ब्यबस्थापन समितिको अध्यक्ष दिनु पर्‍यो ठुल्दाइ !



 
Posted on 07-14-10 12:27 PM     [Snapshot: 1623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले लहरेलाई अदक्ष बनाउनु भा कि अध्यक्ष कुरै बुझ्न गाह्रो भो .. कि   अदक्ष अध्यक्ष ?

रिट्ठे दाइ, भो पर्दैन मलाई केही म हाम्रा नेताहरुजस्तो कुर्सी लिप्त नि छुइन होउ   ...
Last edited: 14-Jul-10 12:27 PM

 
Posted on 07-14-10 12:36 PM     [Snapshot: 1639]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए चेली लाई बाल कार्जेक्रम को ब्यवस्थापिका बन्दाइदिदा कसो होला त?


आफुले त टन्न हसुइर्यो बा
अब एक कुड्को सुपाडी र एक खिल्ली लिएर बाइर घाम ताप्न गैइन्छ,


 
Posted on 07-14-10 12:45 PM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चेली, यो द्वितिय शतांक कार्यक्रमा सफलत पूर्वक सम्पन्न गरे अध्यक्ष न सके अदक्ष हुन्छ लहरे, मखुला ??



रिट्ठ्या सुझाव अनुसार चेलीलाई कबिता - सबिता वाचन कार्यक्रमको संयोजिका बनाउन उपयुक्त देखिन्छ ।



चौतारीका औतारी शिर्षक कबिता-सबिता प्रतियोगिता गरे कसो होला चेली ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters