[Show all top banners]

parbate

More by parbate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सत्ताको भागवण्डा
[VIEWED 3915 TIMES]
SAVE! for ease of future access.
Posted on 06-28-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी संसदीय सत्ताको भागवण्डाका लागि एक रत्तिपनि इच्छुक छैन - दिनानाथ शर्मा
Filed under: Article
माओवादी र सरकारबीचको उच्चस्तरीय छलफल र त्यसले घोषणा गरेको आठ बुँदे सहमतिबाट केही विदेशी शक्ति र देशभित्रका केही पुनरउत्थावादी चिन्तन बोक्ने जमातमा निकै ठूलो तरङग फैलिएको छ । जनताको बलिदान र राजनैतिक नेतृत्वको सही आंकलनबाट नै आठ बुंदे सहमति भएकाले यसलाई सजिलै तोड्न सम्भव छैन । समाज विकासक्रमको गति अघि बढ्ने क्रममा प्रगतिशीलपथमा अघि बढेको देश अव पछि र्फकला वा फर्काउन सकिएला कि भनेर कसैले आशा नगरे हुन्छ । यो माओवादीको आग्रह नभएर समयको चेतावनी हो ।
समाज विकासको क्रममा वस्तु र चेतना दुबैमा यथास्थिति र अग्रगमनबीच भीषण संघर्ष चल्छ । सचेत अग्रगामी सोचले पुराना विचार र सडेगलेका व्यवहारलाई अलगथलग पार्दै र परास्त पार्दै अगाडि बढेको हुन्छ । त्यसको रुप फेरिन सक्छ तर त्यसको द्वन्द्वात्मक सारतत्वमा फरक पर्दैन । नेपाली समाजमा अहिले चलिरहेको संघर्ष पनि त्यही नियमको दार्शनिक मान्यताअनुसार पुरानो सम्बन्धलाई परास्त गरेर अगाडि बढ्नका लागि भीषण वर्गयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको फ्युजन गर्दै अगाडि बढ्न प्रयत्न गरिरहेको छ । पुरानो सामन्ती राजतन्त्रात्मक सम्बन्धलाई परास्त गर्न अझ निकै समय लाग्ने निश्चित छ । त्यसलाई परास्त गर्न अहिले शान्तिपूर्ण तरिकाले प्रयत्न भएको छ । संबिधानसभाको माध्यमद्वारा शान्तिपूर्ण तरिकाले राजतन्त्र सामन्तवादको अन्त गरेर त्यसको ठाउँमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगरे सम्म http://focus.blogsome.com/2006/06/28/p120/#more-120
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters