[Show all top banners]

cregmi2001

More by cregmi2001
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Good news in nepal, feels great!!!!!
[VIEWED 3782 TIMES]
SAVE! for ease of future access.
Posted on 11-07-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर प्राप्त समाचार अनुसार माओवादी र सरकार तथा सातदल विच सहमति कायम भई प्रधानमन्त्री सहित आठैदलका नेताहरुले सयुक्त हस्ताक्षर गरेका छन । आज भएको सहमति १५ वुदेमा विभक्त गरिएको छ ।सहमतिमा मुख्य रुपमा निम्नाअनुसार रहेका छन ।
+ वुदे सहमतिमा प्रधानमन्त्री सहित आठैदलका नेताले हस्ताक्षर गर्ने
+ राजतन्त्रका विषयमा संविधान सभाका माध्यमवाट गर्ने र संविधान सभाको पहिलो वैठकले यसको निर्धारण गर्ने
+ माओवादीको सेनाका व्यवस्थापनका लागि मसिर ५ गते भित्रमा माओवादी सेनालाई व्यवस्थापन गर्ने जन अनुसार ७ डिभिजन तथा २१ व्रि्रेडमा व्यवस्थित गरिने राखिने छ ।
+ मसिर १५ गते भित्रमा अन्तरिम विधान जारी गरिने
+ . कार्तिक ३० गते भित्रमा माओवादी र सरकारका विचमा शान्ति संझौतामा हस्ताक्षर गरीने
+ निर्वाचनमा १८ वर्षो उमेरलाई मताधिकार प्रदान
+ .मसिर १५ भित्रमा अन्तरिम व्यवस्थापिका गठन गरिन
छ । त्यसै दिन पुनस्थापित प्रतिनिधि सभा र राष्टिय सभालाई विधटन गरिने छ ।त्यस पछि कायम हुने अन्तरिम

+ व्यवस्थापिकामा ३३0 सदस्य रहने छन जसमा ७५ जना नेपाली काग्रेसवाट , माओवादी र एमालेलेलाई ७३ ७३ , नेपाली काग्रेस प्रजातान्त्रिकलाई ४२ र वाकी अन्यवाट सयोजन गरिने ।
+निर्वाचनका लागि मिश्रीत निर्वाचन प्रणाली अपनाइने ।

+संवैधानिक अदालत गठन गरिने
इत्यादि रहेका छन
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters