mr.jomsom
Replies to this thread:
More by mr.jomsom
What people are reading
Subscribers
Please log in to subscribe to mr.jomsom's postings.
:: Subscribe
|
के तपाई नेपाली कविता लेख्नु हुन्छ ?
|
[VIEWED 6691
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-20-08 2:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साथीहरू हो ! के तपाई नेपाली कविता लेख्नु हुन्छ ? के तपाई नेपाली कविता पढ्नु हुन्छ ? आउनुहोस् स्वागत छ सबैलाई ! हामी आफ्ना बिचार कविताद्वाराआदान प्रदान गरौ । लेखेर वा पढेर । के थाहा यहि पो हाम्रो उत्तम मार्ग हो कि ?
Last edited: 20-Jan-08 02:40 AM
|
| |
|
|
|
|
mr.jomsom
Please log in to subscribe to mr.jomsom's postings.
Posted on 01-22-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरी पूर्णिमा
मलाई थाहा छ । तिमी चाहन्छौ, तिम्रो बयान, चन्द्रमाबाट होस् भनेर । तर म त, त्यस्तो केहि देख्दिन, ती आकाशीय पिण्डमा । बरु, सबथोक देख्छु तिमीमा, मलाई चाहिने जति । मेरो सम्पुर्ण अंग अंगमा कौतुहलता बढेको पाउँछु । जब, तिमी मुस्कुराएर लठ्ठ पर्छौ । अनि मलाई लाग्छ, तिमीमा मलाई चाहिने जति सम्पुर्ण गुण छ । जुन चन्द्रमामा छैन् । त्यसैले, किन किन मलाई तिम्रो शितलता मन पर्छ । अनि त्यहि शितलतामा डुबुल्कि मारी, चरम आनन्दको अनुभुती गर्न मन लाग्छ । हजार बस्तु यहाँ छन् । जसलाई तिमी रुचाउँछौ । तर, किन किन मलाई ती सबै देखि ईष्या लाग्छ । अनि, मलाई आफूमात्र उपस्थित हुँ जस्तो लाग्छ । तिमी सामू, खाली हात । मलाई त, त्यो भन्दा पनि बढि ईष्या लाग्छ, आफ्नै पहिरन देखि । त्यसैले, पूरै नाङ्गिऊकी जस्तो लाग्छ । एउटा अवोध वालक झै गरी । किनभने मलाई लाग्छ, कतै यहि पहिरनले त लोभिएकी हैनौ तिमी ? त्यसैले पनि, नाङ्गिएर वास्तविकतालाई चुमौं चुमौं लाग्छ । यहाँ हजार हातहरू, जब बढेको देख्छु तिमी सामु । तब, मैले मेरो हात, एक बित्ता अगि बढाउन बाध्य हुन्छु । म लालायित हुन्छु, म विवश हुन्छु । तिम्रो स्पर्श, पहिला आफै गर्नलाई । जसबाट तिम्रो राम्रो बयान गर्न सकु । तिमी भित्रको चन्द्रमा भेटाउन सकु । अनि मैले आफ्नो पूर्णता पाऊ । जसले, तिम्रो भित्री भावनाको महसुस गराओस्, एउटा सफल जीवनको परिकल्पनामा । अनि, सम्बन्ध हाम्रो अमर बन्दै, तिमी उदाउन् मेरो जीवनमा । सधैं सधैं पूर्णिमा भई, औंसीलाई बिर्सने गरि ।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Tps decision coming or not nov 18 |
| NOV 18th TPS DAY |
| EAD Filing |
| Work Permit |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|