raitii
Replies to this thread:
More by raitii
What people are reading
Subscribers
Please log in to subscribe to raitii's postings.
:: Subscribe
|
भोट नदिएको आरोपमा दलित परिवारलाई खानेपानी बन्देज
[VIEWED 4373
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
raitii
Please log in to subscribe to raitii's postings.
Posted on 04-25-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बझाङ, १३ वैशाख संविधानसभा चुनावमा आफूले भनेको दललाई मत नदिएको आरोपमा कथित उपल्लो जातका एक परिवारले दलितलाई खानेपानीबाट वञ्चित गरेको छ । सदरमुकामसँग जोडिएको हेमन्तवाडा गाविस-६ का नवराज विष्टको परिवारले वडा नम्बर ४ र ५ का करिब ५० घर दलित परिवारलाई खानेपानीबाट वञ्चित गराएका हुन् । कांग्रेसको चुनाव चिह्न रूखमा मतदान नगरेको भन्दै घरनजिकैको सार्वजनिक धाराको पानी प्रयोगबाट वञ्चित गरिएको पीडितले बताएका छन् । पीडित गणेश ओडले संविधानसभा चुनावको दिनदेखि आफूहरूले गाउँको धाराबाट पानी ल्याउन नपाएको बताए । विष्ट परिवारले दलितलाई धारा आफ्नो भएको भन्दै पानी भर्न बन्देज लगाएको उनको आरोप छ ।
'मैले भनेको चिह्नमा भोट नदिने तिमी डुमले मेरो धारामा पानी भर्न पाउँदैनौं,' विष्ट परिवारले गाली बेइज्जती गरेको बताउँदै ओडले भने, 'पानी भर्न धारामा गएको थिएँ, मेरो धारामा किन पानी लिन आउँछौं ? भनी पानी भरेको गाग्रीमा लात्तीले हानेर फालिदिए ।' विष्ट परिवारले 'जुन पार्टीलाई भोट दिएका थियौ, उनीहरूकोमा गएर पानी ल्याऊ' भनी दलितलाई फर्काइएको पनि पीडितले बताए । जिल्ल्ाा विकास समितिको आर्थिक सहयोगमा ०६२ सालमा निर्माण भएको सो धारामा पानी बगिरहेको छ । स्थानीय दलित परिवारले भने करिब दुई घन्टा टाढाबाट पानी बोकेर ल्याउने गरेका छन् । खानेपानीबाट बन्देज गरेपछि गाविस कार्यालयमा जानकारी गराउँदा सुनुवाइ नभएको दलितको गुनासो छ ।
एमालेबाट समानुपातिक सूचीमा नाम समावेश गरिएका तथा सोही गाविस-५ का अफिलाल ओखेडाले घटनाबारे विभिन्न निकायमा खबर गरे पनि सुनुवाइ नभएको बताए । विष्टको परिवारले धारा निजी भएको बताउँदै कसैलाई पानी नदिने अडान लिएका छन् । दलितले भने आफूहरूलाई मात्र बन्देज गरिएको बताए ।
Source: Nayapatrika daily
|
|
|
|
Motherland
Please log in to subscribe to Motherland's postings.
Posted on 04-25-08 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
This is not even a news. Looks like two neighbours finghting over some disagreement.
Last edited: 25-Apr-08 04:20 PM
|
|
|
gahugoro
Please log in to subscribe to gahugoro's postings.
Posted on 04-25-08 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The following sentences clearly mention whether it's the neighbors' dispute or the CRIME:
कांग्रेसको चुनाव चिह्न रूखमा मतदान नगरेको भन्दै घरनजिकैको सार्वजनिक धाराको पानी प्रयोगबाट वञ्चित गरिएको पीडितले बताएका छन् ।
जिल्ल्ाा विकास समितिको आर्थिक सहयोगमा ०६२ सालमा निर्माण भएको सो धारामा पानी बगिरहेको छ ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|