मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
Awwwwwww तितौरी! हन के भनेओ हो, तिम्लाई नराख्दि यो गिजाले चपा'र खान सकम्ला त मुइँले कतै? लु आऊ हाम्रोमा, टन्न केख खार जाउलि। बरु मेरो भाग नि तिम्लाई नै भओ, क्यार्नु आफ्नो गुलियो चिल्लो खाओ कि पेट भारि भ'र आम्छ :)
चौतरीयाँ ल्या'र सपै लाइ बाडेर पो खानु ,एक्लै के खानु... अनि के भर् भरे घर् मा आम्दा चै अस्तिन जस्तो जिम्माल्नि आमा ले लुकाएर साचो कता हरायो छ भन्न लाइ लोभि बा को आइडिया अनेक् :P
हन ए राता मकै! यि तितौरी नानु दुई-चार दिन के हराकि थिन् छुरा जस्तो गफ अर्ने भ'र आइछिन् गाँठे! अब तिम्लाई भनेर राखेओ केख कताटि जिम्माल्निले सन्दुकाँ राख्नु नि? फेरि जिम्माल्नि म सँअ रिसा'र माइत तिर गा'कि छे सपै सन्दुक को साँचो मै सँअ छ अइले त! बरु कुराउनि सुराउनि के के जाति लुका'र राखेकि होलिन् सपै खोजेर खानु है बा?
तेहि कम्बखत काम भुल्नलाइ त एसो चौतारि मा हावा खान आइन्छ, अब जाके याहान् पनि उहि कुरा भो भने त फिर् उहि घरै पिणालु, बनै पिँडालु, ससुराल जाँदा बारह हाते पिँडालु भने जस्तो होला नि।
तितौरि हाँसेओ हाँसेई छिन् ( कुराउनि नि खान पाम्ने भइयो भुनेर होला) :)
हेरि कुरो के भनेनि राँगे, अब तो पल्टने गफ अर्दा तिम्लाई निस्सासो लाउछ भने त क्यार्न अर्नु परो र? बरु अरु रमैला कुरा अरम्। यो खरो सुर्तिले त बाडुल्कि लाम्छ गाँठे! अलि रसिलो काँचो पाता तमाखु छैन? एउडो गिद छ नि -
....साँघुरे(?) बारि नि हौ तो धारापानी गडबिर को हौ हजूर बालुवा खरो नि सुर्ति हौ बाडुल्कि लाओ खानुहोस हौ हजूर मलुवा....
मलुवा त टेम् पास् मात्र हो जिम्माल बा, सब्से पहिला त्यो सुर्तिको लुँडो चुँडदैमा आधा दिन् जानि, उस्माथि त्यो चुना हालेर रगडि रगडि मल्दा मल्दा सुर्ति को तल्-तल् त मेटेर् पनि कहाँ पुगि सक्छ। बरु दादा मन्न् नपरे बङ्गालि (बट्टावाल) टक्र्याउला ।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.