[Show all top banners]

waldroffastoria
Replies to this thread:

More by waldroffastoria
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

PU_Hunter
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार श्रेष्ठलाई
[VIEWED 3720 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-15 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले वितरण गर्ने उत्कृष्ट युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार गोकुल श्रेष्ठलाई प्रदान गरिएको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदान गर्ने यो पुरस्कार ५० हजार रुपैयाँ नगदसहित प्रत्येक वर्ष एक जनालाई प्रदान गरिदै आएको

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले पत्रकार श्रेष्ठलाई सम्मान गर्नु भएको हो पुरस्कार वितरणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘मुलुक संक्रमणकालमा , यस्तो अवस्थामा पत्रकारहरुको भूमिका अझै महत्वपूर्ण हुन्छ प्रजातन्त्र दिवस सबैका लागि उत्सव हुनुपर्छ तर त्यो स्थिति अझै सृजना हुन नसक्नु दुःखद हो

सरकारले पुरस्कार छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव परशुराम अर्यालको नेतृत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा बरिष्ठ पत्रकार किशोर नेपाल रहनु भएको थियो पुरस्कारका लागि तीन महिना अघि नै सरकारले आवेदन खुल्ला गरेको थियो

जसमा पाँच सयभन्दा बढिको आवेदन परेको थियो पुरस्कार छनौट समितिका संयोजक अर्यालका अनुसार आवेदनका लागि प्रर्याप्त प्रमाण जुटाउनु पर्ने भएकोले आवेदकको संख्या कम रहेको हो अर्यालले भन्नुभयो– ‘पुरस्कारका लागि देशै भरीबाट पाँच सय भन्दा बढिले आवेदन दिएका थिए ती आवेदनहरुलाई हामीले शुष्म ढंगले अध्ययन अनुसन्धान गरी पत्रकार श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेका हौं उहाँले सम्मानित पत्रकार श्रेष्ठको सक्रियता योगदानको खुलेर प्रसंसा गर्नुभयो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो



 
Posted on 12-02-15 3:37 PM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुजी बौलायो कि क्या...के गुला जस्तो खबर पोस्ट गरेको मुजी जाठो त!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
#MAGA#FAFO is delicious
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters