[Show all top banners]

oneliners
Replies to this thread:

More by oneliners
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 I have a question
[VIEWED 5195 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-21 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a question

to two people

1) to Sajha Admin like Neo and few others (I dont know who employs you): If some other Sajha people like logankobaaje and logan ko vinaju started pasting some random geda pics how would you interpret it? Would you ban them on the basis of inappropriaty?

2) to Bennedict: You usually come up with fair arguments...but what do you say to this? Will you still start trumpeting and support and encourage other people to paste geda picture like you trumpet about Nas?
 
Posted on 01-14-21 10:56 AM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is d answer to this? cmon admin don't be a pussy cat...does posting geda pics also fall under "freedom of speech" ?
 
Posted on 01-14-21 11:03 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ko ho yo bidwan feri , mero username ko pachadi pareko cha .
 
Posted on 01-14-21 11:26 PM     [Snapshot: 214]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वानलाइनरजी,
तपाईंले म प्रती इङित गर्नुभाको प्रश्नको जवाफ फर्काउदै छु।

मलाई लाग्छ हजुरको पहिलो प्रश्नमा साझाको आड्मिनको कस्तो जवाफ आउँला। अवश्य पनि उहाले बैचारिक स्वतन्त्रताको कुरा गर्नुहुन्छ र साझा एउटा फुलबारी भाको र कसैले कसैलाई साझा छोडि जा भन्न नमिल्ने भन्नुहोला।

मेरो सन्दर्भमा, मैले नास सरसँग उहाको धेरै कुरामा आर्गुमेन्ट गरेको छु, मेरो पुरानो भलाकुसारी हेर्नुस् उहासँग। कसैलाई लाग्ला, म उहासँग biased छु, तर यत्तिका कुराकानी भएपछी, नास सरलाई चेन्ज गर्छु भनेर मैले अथवा अरुले सोच्नु ढुङ्गामा आलु फलाउनु जस्तो होला, अब गान्जा खान्छु, ट्रम्प भक्ती गर्छु, क्लब धाएर भर्खरका बैँसले मात्तेका षोदशीहरुलाई सुताउछु भन्ने मान्छेलाई मैले भनेर केही होला त? मैले उहालाई बिहे गर्नुस् भनेर भनेको जुग भयो होला। तथापी यस दौरान मैले पाए कि नास सर मनको चै नराम्रो मान्छे हैन, नचाहिदो बकुम्फुसे कुरा गरेर अरु मेम्बरहरुलाई उल्लु बनाउने काम चै गर्नुहुन्न रहेछ। यो कुरा चाँही अण्डीजीले गर्दा झन क्लियर भो, जहाँ अन्डीजी हरेक हफ्ता जसो कहिले पूलीसनी सँग त कहिले रमा भाभी त कहिले साथीको माइजु सँग त कहिले को शेर्पिनिसँग सुतेको यौन कथा लेख्तै सब मेम्बरहरुलाई उल्लु बनाउनुहुन्थ्यो, नास सरबाट चै त्यस्तो कपो-कल्पित कुराहरु को बाढि आएन।
जहासम्म गेडाको पिक्चर पोस्ट गरेको बारेमा कुरा छ, अब यो कुरालाई लोगनजीको ब्यङ जस्तै पचाउनुहुन म अनुरोध गर्छु। हामीले लोगनजीले लेखेको "भिनाजुको सुरुवाल मुत्नेहरु" र "भाते मुखियाबा" पनि पढेर पचाएकै हौ नि। हैन र? किन यो कुरामा बालको खाल निकाल्नुहुन्छ तपाईं?
 
Posted on 01-14-21 11:56 PM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जबाफ त दियौ बेबी बेन कान्छा तिमीले तर biased मात्रै होइन अत्ति biased जबाफ दियौ तिम्रो अण्डीजीले एस्तो हर्कत गरेको भए सब भन्दा पहिला पक्का तिम्रै कान राता हुन्थे यहाँ
 
Posted on 01-15-21 12:04 AM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्स्ट,
अन्डीजी र नास सरमा आकाश जमिनको फरक छ हो।

जहाँ अन्डीजी चै भएका साचो कुरा लुकाइ लुकाइ झुठको खेती गर्नमै ब्यस्त रहनुभो, नास सरमा चाहिने भन्दा इमान्दारी छ, उदाहरणको लागि उहाले गर्नुभाको च्यारिटीको काम र पर्सनल इन्भेस्ट्मेन्टको लेखा जोखा, घर किनबेच आदी। भन्नै पर्दा बाथरुम भित्र का गतिबिधी सबै, वी नो इट अल्ल।
अन्डीजी बाट त्यस्तो काम चै हैन, बरु अरुको डाह, शेखी गर्ने र अरुलाई होच्याउने र झराउने काम मात्र भए, यसको मुख्य उदाहरण फ्रमडल्लासजीको प्रतिरोध युक्त तेत्रो लामो थ्रेड आदि।

सो मेरो कान रातो चै हुन्थ्यो होला रिस र फ्रस्ट्रेशनले कि यो अन्डरवेयर भन्ने मान्छेले आफुलाई के सोच्दछ? "कुछ भि?"
 
Posted on 01-15-21 12:11 AM     [Snapshot: 294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइको biased एकोहोरो पन देख्दा लोगन को भनाइ याद आयो

"सोधेको थिए साझामा धेरै तिरमान खान हरु निस्किए अनि तेसमद्दे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन है अरु जस्तो भनि छुट्याउन खोज्नु भयो तर तेही द्याग्का मुला मा पर्नु हुन्छ "
 
Posted on 01-15-21 12:20 AM     [Snapshot: 298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वानलाइनरज्यु
लास्ट पटक लेख्तैछु।
कुनै मान्छेको फ्यान, साथी हुन त्यो मान्छेले अरु प्रती गरेको इम्प्रेशनको धेरै असर हुन्छ। नास सरलाई चिनेको मैले अहिलेदेखी हैन। उहाको चार्म कती छ भनेर तपाईंले उहाको नाममा समर्पित अरु थ्रेड हेर्दै बस्नुहोला है। मैले उहालाई सपोर्ट मात्र गरेको छुइन, कुरा मन नपर्दा भनेको नि छु, तपाईंको पूर्व नाम के हो थाहा भएन, तर यस्तो कुरा गर्दा अलिकती अनुसन्धान गर्न आग्रह छ मेरो। मलाई अरु कुनै ड्याङको मुला हुनु नि छैन, तपाईं हुनुस् अरु ड्याङको मुला र खुशी भर बस्नुस् नि हैन। अरुको रिस गरेर आफु मात्र जल्ने हो मित्र।
 
Posted on 01-15-21 12:24 AM     [Snapshot: 326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन को कुरा सम्झाइदेको बेबी बेन को कान झन् रातो भयो जस्तो छ तेसैले हरुलाई इंगित गरेर प्रस्न गर्न छाडी दिनुहोस साझा मा बेला बेला मा तपाई लाइ नि तेसरी नै प्रस्न गर्ने छन् मान्छे हरु ले
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters