नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मास्टर्नी दिदी -- निकै पछि??? मतलब? भनेसि चित्रे त भख्खर कुखुरे बैंशमा रहेछ। त्यही भ'र पो जन्मदिनमा पनि कुखुरा खाएरै मनाउने सुरले कुखुरा चोर्या र'छ। ल मिसले, चित्रे चोरलाई कुखुरा बनाएर लडाउन परो।
ए, गोताएँ बुढा! २३ गते तपाईं पनि जानुहुन्छ त्यो भेलाँ?
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मिति सन् २००७, अगस्त ३०, बिहिबारका साँझ, भोलि (शुक्रबार) बिहान हुने बार्षिक "कुकुरे बास प्रतियोगिता" कार्यक्रमको अन्तिम योजना तयारी वापत चौतारी गाउँका सम्पुर्ण जनकुखुरे समुदायको भेला गरि, बिदेशबाट अमुल्य मोल तिरि झिकाईएका कुखुरे पौष्टिक आहारका साथ रमाईलो गर्दै थिएम्। चौतारी गाउँका गन्य मान्य मनुष्य जाति प्रति कुनै पनि किसिमका हानी नपुग्ने गरि हामी कुखुरे समुदाय आफ्नै रमझममा व्यस्त थियौं।
एक्कासि ४-५ जना तन्नेरी अल्लारे मनुष्यहरु, पाखुरा बट्टार्दै, गर्धन फुल्लाउँदै, हाम्रो हुलमा पसि, हाम्रो शान्तीपूर्ण रमणिय जमघट बिथोल्न थाले। केही बीर कुखुरा बन्धुहरुको बहादुरी ठुङ्ग्याईको बाबजुद, ति तरुण मनुष्यहरुको जंगली व्यवहार रोक्न हामी असफल रह्येऊँ। सो भिडन्तमा ज्यान गुमाएका हाम्रा बीर कुखुरे बन्धुहरुको आत्माको चिर शान्तीको कामना गर्दछौं।
हामी सात भाई कुखुरा सो भयावह भिडन्तबाट बाल बाल बचेर उम्की, अहिले एक गोप्य कुखुरे बङ्करमा, पुरा ३ महिनाको आहारा सप्लाईका साथ लुकेर बस्न बाध्य भएका छौं। यस्तो त्रासित वातावरणमा, हामी बाहिर निस्कि, हरेक बिहान बासेर चौतारी गाउँको सेवा गर्न असमर्थ रहनु स्वभाविकै हो। ति राक्षसी तरुण मनुष्यहरु हामी असक्षम कुखुराहरुलाई चोरी, भाले जतिलाई मारी खाने, पोथीहरुलाई पाल्ने गरेका पनि सम्पुर्ण मानवीय दया रहेका चौतारीबासीहरु प्रति यही वक्तव्य मार्फत जानकारी दिन चाहन्छौं।
खुला, सुरक्षित वातावरणमा पखेटा फुराउँदै आफ्नो कुखुरे जीवन जिउन पाउनु प्रत्येक कुखुराको कुखुरे अधिकार हो। सो अधिकार हनन गरिने कुनै पनि प्राणीको धूर्त लक्ष्य अपराधिक मात्र नभएर, सरासर निरंकुश तथा दैवको श्रृष्टी बिरुद्द अघोर पाप हो।
सरकार तथा विभिन्न कुखुरे संगठनका प्रतिनिधिहरु वीच चलि रहेको वार्ताले शिध्र कुनै समाधानको तय नगरीएमा, हामी सात भाई भगन्ते कखुरेहरु आफ्नो हैसियतले भ्यासम्मको त्रास मनुष्य जातिमा पनि फैलाउने चेतावनी दिन चाहन्छौं। यसै तयारी क्रममा हामी सात भाई कुखुरे यस गोप्य बङ्करमा पहिल्यै भित्र्याईएका सियो, जस्ता, पाताका टुक्रा टाक्री उचाल्दै पखेटा दह्रो बनाउने प्रतिवद्धता कायम राखेका छौं। साथै, परिआएमा एक ठुङ्याई मै शत्रुलाई ठहरै पार्न, हामि आ-आफ्ना ठुङ्ग तिखार्दै पनि छौं।
शान्तीपूर्ण मेलमिलापको आह्वानलाई उचित ध्यान नदिएमा, सम्पूर्ण मानवजातिको सत्यानाश हुने गरि, हाम्रो अन्तिम संघर्ष स्वरुप, WMD (Weapons of Mass Destruction) "बर्ड फ्लु" फैलावट योजना पनि हामीले तय गरेका छौं।
ति तरुण राक्षसी मानवहरुको आक्रमणबाट बच्न पुग्नु भएका हाम्रा समपूर्ण कुखुरे दाजुभाई,दिदी बहिनीहरुलाई, पहिल्यै दिईएको गोप्य कोडहरु प्रयोग गरि यही बङ्करमा सावधानी पुर्वक आईपुग्न हुन पनि हामी सल्लाह दिंदछौं।
कुक कुक कुक कुक कुकुऽऽऽऽऽऽऽऽऽक्वाँक माई की, जय!!!!
कुखुरेमाम्!
श्री कुखुरेश्वर भाले सिंह टोली नेता
cc: Mr. Purdue, Global Federation of Poultry Society
रिट्ठे, माकुरे , तारेमाम्? बिहानीको चिया हाम्? चित्रेलाई जन्म दिनको शुभकामना दिदैं थिए, लेट भयो तारेमाम्, सरि है। चित्रे सोम हिजो मध्यरातमा पबित्र जल ग्रहण गर्दै झ्याप् हुदै, च्याट गर्दै थिए, सुति राख्या होला। शुभकामना ठेलीका ठेली, ढोका बाहिर कुर्दै दिक्क मान्दैन होला।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.