हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)
धोबिनीको भट्टिया'ट त अगिनै निस्केको हो के रे। आफै धानिएर आउनी हुति त थे'न। त्यै झिल्केले म डोर्याएर लान्छु भनेर फकायो। दुनियामा आफ्नो मुन्छे भनेको यै झिल्के र'छ मेरो भनेर मन हर्खले गद गद भो। आँखा'टी आँशु नै आउला जस्तो अर्यो। अन्खेरी लु तिउँरो रउसीको पैसो नि मै तिर्दिम्ला भनेर त्यसैको हात समाएर निस्केँ। जति रउसी लाए नि होशै त गुमाउदिन के रे मैले। यसो ढोका'ट निस्केपछि त कसो कसो अरेर त्यै झिल्केले खुट्टा जेलेर बाटैमा लडायो। मलाई त्यै लडाएर मेरो जेपमा भा'को पैसो राख्नी ब्याग उछिट्या'र हिँडेछ डाँका त। । होस भा' नि जुरुक्क उठेर हिड्ने ताकत थे'न। त्यै छेउमा घुप्लुक्क लडेको त्यैँ निदाएछु। ब्युँझिँदा टाउकोमा चिसो चिसो भयो। पानी परेछ कि भनुम भने नि अन्त ओबानै थियो, मेरो टाउको मुनी मात्र चिसो। लुते कुकुरले बद्मासी अरेछ कि भनेर यसो सुँघेको त, हैन रे'छ। पानी नै हो रे'छ। कुनले मेरो होश खुलाउन टाकोमा पानीसानी ठोकेको जस्तो छ। बल्ल रउसीले अलि छोड्यो र घिसारिँदै आ'को नि। त्यो झिल्के खुइते कता मोर्योहोला, देख्नु भो अन्तरेदाइ?
जन्ती बाख्रो त था भे'न काँधाँ सुँगुर बाँधेर लेर गाको देख्याथें यो चौपारीबाटि । म पुनी बोलाम्चकी भनेर ह्याँ कुरेर बस्या त, ति छम्डाहुरले किन बोलाम्थे नदेखे झैं अरी गो । लौ त ँटै सिती भनेर चुप लार बसिछु चौपारीमा सुपारी चपार ।
पिर नअरे , ईसोरे र somewhereondearth (यिनको चौतारी न्वारन भ'च कि छैन, हँ?)। बाख्री भनेर, चईनि, बुढो बोको ले'र ग'का छन्। चाम्रो मासु चपाउँदा दाँत झरेर थोते भ'र फर्किने वाला छन् सबै। बरु म नि तिमेरु संगै भालेको साँप्रा तान्न आम्चु, कता हो खबर पाम्।
आज त आईतबार, फलफुल र, चईनि, सागपात, अरु चोखो नखानि बर्त छ के रे मेरो। जे जे ल्याउँछौ, चपाईदिन्छम्, निल्दिन्छम्। ल्याओ! हर्के! ए, हर्के!!!!!!!!!!!! कता अन्मरियो बज्जे सुँगुरको बथानै लुका'र, हँ? सुँगुरको खुट्टाको अचार सम्झेर र्याल नाईटो सम्म चुहि सको, झट्टै स्वद लिन पाए हुन्थो।
लौ त नि सोमे, म तिम्राँ आउने भैं भाले खानलै। हाम्रा पून्टे दा'लै पुनि छाडेर गैच ए गाँठे! साली चैं कता गायब पारेउ ए पून्टे दा? भउतेको भूतले नि तर्साम्न आम्च रे तिम्रो सपनाँ साली नदेर ।
अस्ति य्हाँ नयाँ खर्काँ मुन्टिंदा खेरुन् भउतेलाई, "यिनी पनि मेरी साली नै पर्छिन्, जन्मने बेलाँ चईनि, के साईत परेछ, कुन्नि? काली न काली निस्कि। हात्ती कै आशिष पा'कि रै'छिन कि के हो, ढोई जत्रै भईन्। तर, दिलले साह्रै मायालु छे, घर गर्छे। अरु कुरा तेस्तेई हो, मेरी साली नै हुन् ल!" भुनेर, चईनि, भउतेलाई य्हाँ को हउसिनी कालीसंग फसाईदिन ला'को, बज्जे ब्वाँसो भुन्दा नि चलाक, के पत्त्याउँथो?
"यो, सिस! यू पुन्ट्स् ब्रो'ज सालिज? फर रियल? यू नो लुकिङ् लाईक पुन्ट्स् ब्रो'ज वाईफ, हाऊ कोम यू हिज सालीज, यो? यू नो, आइदर हि फुलिङ् मी, ओर यू फुलिङ् मी। टेल मी, सिस। टेल मे दा ट्रुथ, यो!" भन्यो बज्जेले पहिलो भेटैं। हउसिनी भुस्तिघ्री, ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽ पेरेर मुलाई घुर्दै, "वाच्यू बिन टेलिङ यो फ्रेन्ड अबाउट मी, निगा?" गर्दै झन्डै निचोरेर मेरो भित्र्यासि बाटा भरि पार्दिनन्।
कि त भउतेको अर्कै संग बिहेबारी हुन परो, कि त मै मर्नु परो, नत्र सास्ती खाईने देखेछु मुईले त, चईनि, बाँचुन्जेल। किरिपा अर्दिम् न हो, ईसोरे, खोज्देऊ बज्जेलाई जो भ' नि एउटी। भेट्टएछौ भुने चईं, पहिले मेरी बुढी संग दिदी-बुईनी को नाता गाँस्दिम्ला के रे। धेरै राम्री चईं होईन नि फेरि, नत्र म आफैं, "ओ हो, नयाँ साली, बनाउने हो यो भेनालाई माली?" भन्दै मस्किन पर्नि अबस्था, चईनि, परो भन्देखुन्, टेन्सन् जो हुन्च।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.