[Show all top banners]

QAtester1
Replies to this thread:

More by QAtester1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 IT छोड भाई स्टोरे खोल
[VIEWED 13408 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-18 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

consultancy बाट visa sponsorship चाहिने लाई यो कुरा लागु हुन्न

बाकी dv pr citizehip assylum भाका साथी हरु अब यता नआउनु.. IT job भनेको सिजन मा डोल्पा तिर यार्सा खोज्न गको काम जस्तो हो...सुन्दा यार्सा किलो को येति लाख उति लाख भन्छन, टिप्ने लाई था हुन्छ जिन्दगि दाउ मा लगाएर वर्ष भरि काम गर्दा आदा पाउ हात पर्छ..३ मैना काम गर्यो ९ मैना खडेरी..मलाई यो बुज्न ४ वर्ष लाग्यो

dv pr वाला ले दाया बाया नहेरी सिदै स्टोर मा काम गर्ने.. सकेको पैसा जम्मा गने, १ २ हजार dollar जम्मा हुन साथ नेपाल पठाउना नादौरिने, पैसा जम्मा गरेर येतै राख्ने, क्रेडिट स्कोरे सकेको राम्रो बनाउने, स्टोर मा घण्टा कटाउने होइन, काम सिक्ने, स्टोर कसोरी चलेको छ हेर्ने, ५० हजार जम्मा भए पछि र क्रेडिट average बाट good मा आए पछि स्टोर खोल्न सकिन्छ

यो नै एस्तो देश हो जहाँ business गर्न पैसा( capital ) होइन, इमान ( क्रेडिट, goodwill ) जरुरि पर्छ,IT मा ४ वर्ष काम गरेर मैले जम्मा गरेको पैसा ३५००० हो, मा यहाँ १० वर्ष देखि छु, ३० मैना पैले एउटा भाई लाई येही idea देको ,dv परेर आको थ्यो, एक वर्ष grocery मा काम गर्यो, सायद १५००० जति बचायो होला, बाकी पैसा नेपाल बाट झिकायो... म चै उसको मज्जाक गर्दै बसे...मुल अमेरिका मा बसेर नेपाल बाट खेत बेचेर पैसा मगौछ भन्ने लग्थियो... अस्ति को तेस्को IRS tax filing देखेर मा चखित भए...म दश वर्ष देखि अमेरिका मा छु, ४ वर्ष भन्दि बडी देखि फुल time काम गरि र छु..अजो म भन्दा ८ वर्ष पछाडी करिब ८ वर्ष कान्छो ले मलाई business को idea दि रा ६, म कहाँ निर चुके मलाई नै था छैन, १० वर्ष देखि को मेरो मेहेनत को फल ४ खोस्टा कतै काम नलाग्ने certificate अनि लगभग ३५००० बैंक बलांस...त्यो भाई को २ ओटा स्टोर को नेट वोर्थ ३५० त होला, घर को २५० जति होला...म ऐले वु संग ४०००० इन्वेस्ट गरेर partnership मा स्टोर खोलि रा छु, management उसै को छ, मेरो फुल time consultancy जोब छ automation गर्छु, मेरो जोब को ८० percent जति पैसा मैले बसी बसी कामको छु, स्टोर operation को सबै idea बुजी सकेको छु, अर्को स्टोर को खोजि मा छु, सस्तो नपुगेको पैसा नेपाल बाट ल्याउने हो,, साला visa को अलिकति tension छ ..

सारभूत : पैसा सबै कुरो होइन, त्यो भन्दा धेरै कुरा अरु नि हुने रैछ जस्तो आत्मासम्मान, परोपकार...अरु को काम बाट छुटकारा पाएर आफ्नो मालिक आफै हुनु को मज्जा नै बेग्लै रैछ,, आजो केइ काम बिग्रियो कि, job बाट fire हुने होकी भन्ने डर बाट मुक्ति पाउनु को मज्जा नै अर्को रैछ, परिवार संग फुल time बस्न पाउन को मज्जा नै बेग्लै रैछ..

आत्माविश्वास र इमान्दारिता को कमि न हिजो थियो न आजो छ, हिजो कसैलाई धनि बनौन रात दिन लगियो, अब आफु लाई धनि बनौन लाग्छु, ६ मैना मा अर्को स्टोर खोल्ने deadline राखेर आगि बढेको छु, न हात मा धेरै पैसा छ न कुनै स्टोर पाको छु तर खोजे पछि जे पनि पैंचा भन्ने आस मा छु, ४० हजार लगानी गरेको ६ मैना मै 68 जति भाको छ, चायो भने त्यो बेचेर आफ्नो सोलो स्टोर चलाउन सक्छु तर बेच्ने हैन जोड्ने काम मा लागेको छु.
२ वर्ष आगि automation सुरु गर्दा कुन दिन काम बाट fire हुने हो भन्ने डर लग्थियो.. आजो उल्टो छ fire त हुन्न तर contract terminate भए consultancy बाट छुटकारा पाउने बहाना मिल्थियो...31 वर्ष को भए. single ,, बोका भए गनायेर टोल द्र्गंदित हुन्थियो होला. मुला भए छिप्पिएर काठ पसाइ सक्थे होला...सधै भरि contract को जोब ले जीबन चल्दैन..भोलि बाल बच्चा हुन्छन पारिबारिक दयित्तो आउछ.. त्यो भन्दा ठुलो कुरा म त deadline मा चल्ने मान्छे ४० काटेको भोलि पल्ट pr / passport सबै जिम्मा लगाएर गाउ जाने निर्णय ५ वर्ष अगि गरेको छु ..सुन्दर हरियाली ठाउँ मा ठुलो जमिन किन्ने हो, २ ३ ओटा गाई पाल्ने, थोरै खसी बोका, ८ १० ओटा कुखुरा..अलि अलि समाज सेवा, अनि जुन माटो को सुगन्द सुगेरा म हुर्किए तेइ माटो मा बिलाउने सपना छ..म संग धेरै समय छैन. जे गर्नु छ येही १० वर्ष मा गर्नु छ..अमेरिका मा बगाएको प्रत्येक पसिना को दाना को मुल्य ब्याज सहित नेपाल लाई फर्काउने चाहना छ /

इमान्दारिता को कमि न हिजो थियो न आजो छ//


 
Posted on 02-14-18 6:17 PM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Brother where are you mero ra timro Bihar eutai raicha..lu kholaum na ta store
 
Posted on 02-15-18 5:33 PM     [Snapshot: 823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I see lot of people jumping to IT field just because of money. My suggestion is jump only if if you are passionate about coding and problem solving. Otherwise you are just wasting your time for nothing.
 
Posted on 02-15-18 8:38 PM     [Snapshot: 1016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuro thikai ho... dhoti majority bhako team ma kam garna sarai garo cha IT ma.. katai sajilo pani huncha tara praya garo banaucha..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters