[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Vote for Niket

[Please view other pages to see the rest of the postings. Total posts: 148]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 104254 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-06-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

साझाका मित्रहरुलाई एउटा आग्रह!


हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको  baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला।


साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ।


http://www.gerber.com/Photo/?entryid=65772&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला।


धन्यवाद! 

 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं ..
यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


 

 
Last edited: 10-Sep-10 10:49 AM

 
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-31-10 2:39 PM     [Snapshot: 4179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-01-10 6:25 PM     [Snapshot: 4274]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रातो कार्डवाला मित्रहरु पख्नुस्! पख्नुस्! हतार नगरनुस्!


म तपाईंहरु समक्ष फेरी पनि भुन्टेलाई भोट माग्न आएको होइन, त्यसकारण त्यो तपाईंहरुको रातो कार्ड आँफैसँग राख्नुस्, बरु हाम्रो देशको नेताहरुलाई देखाउनुस्, भ्रष्टाचारी र सामन्तहरुलाई देखाउनुस्, अनि एक चोटि आफुले जीवनमा के के नराम्रो काम गरे भनेर ठन्डा दिमागले सोच्नुस् र त्यो रातो कार्ड आँफैलाई देखाउनुस्।


म त यो धागो पढेर हाम्रो भुन्टे निकेतलाई आफ्नो अमूल्य समय खर्च गरी भोट दिनुहुने सबैलाई धन्यवाद दिन आएको। हजुर अगस्त महिनाभरि निकेतलाई भोट हाल्नु हुने सम्पूर्ण मित्रहरुलाई साधुबाद दिदै यो धागोको यात्रा यही बिट मार्ने अनुमति माग्छु। निकेत अगस्त महिनाको बिजयी बालक बन्न सफल भयो कि भएन त्यो जान्न अझै केही दिन कुर्नु पर्ने हुन्छ (तर मैले धन्यवाद भन्न त किन कुर्न पर्‍यो र होइन?)। यदी बिजयी भएमा त्यो शुभ समाचार यहाँहरु माझ फेरी पनि राख्ने छु।


निकेतलाई हरेक दिन आफ्नो भोट खसाएर अरुलाई पनि अभिप्रेरित गर्नुहुने ठुल्दाइ (राहुलभाइ) लगायत चौतारीका सबै मित्रहरु पुरे, रामे, रिठ्ठे, चेली, लहरे, बिर्खे माइला, दीपलाई धन्यवाद दिन चाहन्छु। केवल विचार आदानप्रदानको क्रममा आत्मिय बनेका मित्रहरु boulevard  dreams र darjDai लाई पनि धन्यवाद दिन चाहन्छु। यौन र स्त्री विज्ञानमा बिशेष ज्ञान भएको र अभिरुची राख्ने मित्र नाज र साझामा बेलाबखत घोचिला र पेचिला टिप्पणी गर्ने मित्र tamanglakola लाई पनि हार्दिक धन्यवाद! Kiddo, गरिखाँउ, म एक नेपाली बालक, atomic, homeboi, slackdemic, 8847, Vaastav Mukti De Ma, land of gorkhali, भोजपुरे,फत्तेलाई पनि हार्दिक धन्यवाद। आफ्नो फरक प्रस्तुतिको लागि साझामा जहिले पनि चर्चामा रहने भिखारी, स्याङ्जाली र ध्वाँसे प्रभुलाई पनि धन्यवाद र यो धागोमा फरक मत लिएर प्रस्तुत हुनु भएका grgDai, मित्र newly new र MillionDollarsलाई पनि धन्यवाद! __________ले गर्नु भएको कोशीसको लागि धन्यवाद। अनिल, लुते बाहुन, अज्ञय र ???????? लगायत ज-जसले यो धागोमा केही नलेखि निकेतलाई भोट हाल्नु भयो सबैलाई मुरी मुरी धन्यवाद।


धन्यवाद त म राता कार्ड देखाउने मित्रहरुलाई पनि दिन्छु, कम से कम वहाँहरुले पनि यो धागो त हेर्नु भयो।


यती भन्दै यो धागोबाट यहाँहरु सबैसँग बिदा माग्छु, धन्यवाद!


आउँदा जाँदा लाउँला पिरती.......         


 
Posted on 09-01-10 6:33 PM     [Snapshot: 4283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile tyastai 9/10 ota vote haale hola. I voted everytime I saw the thread on homepage. I don't know why many people do not realise the power of unity. Those who didn't vote, may need others help someboday, I bet; and when they ask for help and don't get much, they will know...
I really wish that little kid will win

 
Posted on 09-01-10 6:37 PM     [Snapshot: 4284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geology Tiger, don't worry about red cards; ramro kaam garne lai ramrai hunchha, from my observation you are a decent man. I appreciate how much time you spend for helping others. It is really time consuming to put genuine comments and help friends on sajha and you do everytime, god bless you brother.
 
Posted on 09-02-10 8:32 AM     [Snapshot: 4337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great  b(e-nd)gnning Geology Tiger.
 
Posted on 09-07-10 12:49 PM     [Snapshot: 4562]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT bro मलाई धन्यवाद टक्राउनु भएकोमा धन्यवाद छ है । भोटिङ को परीनाम कहिले हो ? आशा छ हाम्रो भोट् खेरो जादैन होला । कुनै दिन SB मा भेट्ने आशा राख्दै ...
 
Posted on 09-09-10 10:03 AM     [Snapshot: 4654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं .. यो प्रतियोगितामा हरेक महिना नेपालीलाई जिताउनु पर्ला जस्तो छ ... निकेत को रिजल्ट के भयो ? 

यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/

 
Posted on 09-09-10 10:07 AM     [Snapshot: 4660]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am for it :)
 
Posted on 09-09-10 10:09 AM     [Snapshot: 4662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani ke ho cheli aafu chai vote nagarne?
 
Posted on 09-09-10 10:14 AM     [Snapshot: 4667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो १ भोट मैले नै देको हो अनिल जी !!

 
Posted on 09-09-10 10:20 AM     [Snapshot: 4667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो धागोबाट मैले सबैलाई धन्यवाद दिएर बिदा लिएको थिए। अब अर्की नेपाली फुच्चिलाई भोट दिन पनि यो काम लाग्ने भएछ। मैले चाँही मिलेसम्म दिनमा दुइटा नत्र भने एउटा भोट चाँही दिन दिनै हाल्ने भए। लौ अब अरु साथीहरुले पनि सहयोग गरिदिनु होला, अब निकेतको रिजल्ट आउन केही समय लाग्ला जस्तो छ। के भयो र त्यतिन्जेल हामी संबिधालाई भोट हाल्दै गरौन कि कसो?


 


 
Posted on 09-09-10 10:23 AM     [Snapshot: 4675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संबिधान सभामा भोट् न हाले नि संबिधा लाई चाँही भोट् हालियो ।
 
Posted on 09-09-10 10:24 AM     [Snapshot: 4677]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


कस्तो गाह्रो बनाएछन् बज्जेहरुले यो चोटि!
ईमेलमै खोलेरै कन्फर्म गर्नु पर्ने... तर केही छैन मैले चाँही गरी सके


 


 
Posted on 09-09-10 12:19 PM     [Snapshot: 4710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशमा संबिधान चाहिएको बेला छोरी जन्मी अब यै छोरीले ल्याउँछे संबिधान भनेर संबिधा नाम राख्या रे .. 
Last edited: 09-Sep-10 12:21 PM

 
Posted on 09-10-10 6:59 AM     [Snapshot: 4769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त दिएँ आजको भोट.... तपाइंले दिनुभो ?
 
Posted on 09-10-10 10:04 AM     [Snapshot: 4795]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफुले त एक भोट खसाइयो, अब अर्को भोट दिउसोसम्ममा खस्छ होला। ए देशमारा, जनतामारा, भत्तामारा, ज्यानमारा नेताहरु हो, तिमीहरुलाई जतिनै भोट खसाए पनि देशले संबिधान पाएन। अब संबिधालाई भोट खसाउँछौ, शायद देशको संबिधान बनि पो हाल्छ कि! 


 


 
Posted on 09-10-10 10:16 AM     [Snapshot: 4801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि खसाइयो भोट्, खुशी को भोट् । उत्तर तिर को दुष्ट सँग मागी ल्याको १ करोडे भोट् हैन, मनको भोट् हो , अनमोल भोट् हो।

 
Posted on 09-11-10 8:24 AM     [Snapshot: 4891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-10 9:43 AM     [Snapshot: 4973]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-10 2:43 PM     [Snapshot: 5003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आजको मेरो दुई भोट हाली दिए है..


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters