नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लोल हा हा हा! अत्ति भयो यार हुनपनि! पून्टे दाई रात भरि सुत्नु भएछ। नत्र सेकेन्ड त हुन नपर्ने! लोल!
मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट!
यत्ता चना दाई दुर्गे भाउजु बिर्सेर उता पर्सान्तेले नेपाली गाना गाउनु पर्ने हो कि होइन भन्ने बारेमा उता धोतीहरुसङ्ग झगडा गर्न हिड्नुभयो कि कसो? दिनभरी बढेको भोट राती त सुस्ताएछ।
अनि अरु हामी तिनजना डेन्जर जोनमा तिनैजना आउट! लोल! बराबर भोट! ११ हजार भोट आउदा नि जमानत जफ्त!
हुन त जे सुकैभएपनि, मैले सबैको गाना सुने, पून्टे दाई देखि, मैले गाएको भनिएको देखि लिएर मिसले गाएको सम्म! सबै राम्रा छन्, तर सुन्तलेको गाना चाँहि मलाई अत्ति मनपरेको गाना हो है!
गाम्ले हो के तपाईंहरु ले भाउते दाइलाई देख्नु भको छ। देख्नु भको भए कही, कहाँ, कती बजे देख्नु भाको। भाउते दाई किन चौतारी न-अौनु भाको। तपाईं हरुले एस्को उत्तर थाहा छ भने पिलिज मलाई कल गर्नु होला। 1800-thu-keti
हाइ ठुलि, 1-800-thu-keti मा फोन गरेको मैले, के भन्छ थाहा छ तपाईंले संपर्क गर्नु भएको ब्यक्ती अहिले तरकारी बेच्नमा ब्यस्त हुनुन्छ, कृपया वहाँको तरकारी बिक्री भाईसके पछी पुन: कोशीस गर्नु होला .
poonteda--मास्टर्नी नानीलै बधाई छ भनेकुम्-- khoob !!:( gautamB- darsan!:)
KALANKISTHAN-मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)---- hihihhi darshan gare hai हे हे हे माष्टरनी नानि यो त के जाति पहिरो बिजय भओ बाबै!! '----tehi ta kaam nabhaka hur raat bhar mouse hit garera basechan surnatal--हाम्रो त जमानत् नै जफत् हुने भो प्रभु।'----khuchching Antare--ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच।' aba testo dhokre sworle भ्यर ल्याउनि tehi ho :P
Lale-आम्मैनी हैन हाम्रो चौतारीलाई त अब पार्टी नै बनौनु पर्ला जस्तो पो छ त, अब चुनाब पनि आउने बेला भा छ केरे, कैले देखि गाम्लेले सभापति देखि सदस्य सम्मको चुनाब गरौनीहुन फेरि ' --- bihana bharee parti neta hur sahichhap garamna aayeko aayei chan ma kaha :) gwanche-CONGRATS!!!!! kaha rakhu :)
durgi sis-मिस सिस लाइ मैले रातभरि भोट हालेको है ''--- grrrrrrrrr 'उमेद्धार मनोनयन गर्दा सबभन्दा कम लेराउनेबाट शुरु गर्नुहुन चित्र बहादुरलाइ बिनम्र अनुरोध '-- GREAT idea !!! kumle-'मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट'--- how did you know ? ;)
chitre-मिस दिदीले अंग्रेजी नौटंकी ईस्कुलका सबैलाइ ल्याएर भोट दिन लाउनु भा' रैछ' kalle bhanyo ? aba kasaile ramro laagera vote diye tesma mero ke dos ? :)
mero bhanai ni dekhaidinchu ke :P --'स्यान्दी ,SNDIपहिले भन्स्यो कल्लाई दिने भोट्? हिहिहिहिही हजुरले सुन्स्यो. जो गीत मन्पर्छ तेस्लाई दिस्यो इमान्दार हुने हो भने एकपटक मात्रै धाधली अर्ने भे जती चोटि मुसालाई हिट गरे नि भयो , '
mero lagi dukha garnu hune sappai laai dhanyavad . :)
ओहोहोहो, मिस ले त ब्यापक गर्नु भ'छ नि । बाफ रे बाफ, पुण्टे दा' ले बुथ क्याप्चर मात्रै गरो भन्ठान्या थे, मिसले त बुथ क्याप्चर अर्नि लै नै क्याप्चर अरे जस्तो लाओ ।
लु अब त कोइ माइकालालले जस्तो सुकै क्याप्चर अरे नि नसक्नि भओ ।
भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ?
पुण्टे - ७२ जना अन्तरे - ८६ जना कुम्ले - १०२ जना सुन्तले - १०१ जना दुर्गेश्वरी - ८० जना मास्टर्नी नानी - १५५ जना
क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.