[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 256907 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 02-29-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु मैले झन अगिनै देको हैन मेरो जन्म कुन्डली तिमी लाई, मेरो चै पहिलो मैना को ३० मा आको यो संसार मा।
रिट्ठु कता लागेछ। जिम्माल को मुकुट फुकाल्न गा जस्तो छ। अनी लहरु के हुँदै छ्। ठुल्दाइ अैपुग्नु भो पाठशाला कि अड्डा। ठुलि त हिनिन क्यार। चेली को के हुँदै छ्, कक्ष्या सकियो ?
 
Posted on 02-29-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सातो गएर हैरान, कस्तो सँग सातो गयो भन्देखिन भो भन्दिन,
मैले हस्त५ मा पनि आद गरेको छु,
चित्रे पित्रे, के गर्दै हो, हसुरेको हो,
ठुल्दै को फेस्बूक छैन,
अनी सुन्तले के छ,
चेली को त शहरुख खान जन्मेको महीनामा जन्मेको राइछ, तेसो भये तेस्को रोग पनि सर्यो होला,
रोशन लाई र र र र र र  रोशन भनेर बोलौने होला होइन।
 
Posted on 02-29-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो बिस्टु राम तारेमाम्
काम मरामार
जस्तै छ। अनी हसुरी सकेको। 
 
Posted on 02-29-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टुराम, मैले थप्दें तिम्रो नि।
रिट्ठू पिट्ठू, जिम्मी बुडा नेपालमा सुतिरा'काले तिमी नि सुतिरा हो?
लहरे गुरू! हसुरिसक्या हो, अनि हजुरले नि? अनि कसरी सातो गयो भनेको? भन त ब्रो!

Last edited: 29-Feb-08 01:38 PM

 
Posted on 02-29-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यतै छु बिस्टे म नि-- जिम्माल को मुकुट फुकाल्न गा' थे
अब भोली र पर्सी चाँही धन्न लाउनु पर्दैन त्यो मुकुट
अब आउने हप्ता चाँही १ दिन अफ लिनु पर्‍यो मुकुट लाउन बा'ट
बुढा को नली खुट्टो यता सर्ला जस्तो भईसक्यो
अनी बिस्टे क्यार्दै हो नि? हैन अनी पैलै मैना मा आ'रे यो धर्तीमा? आफु त कार्तिके कुकुर परे क्यार्नु, सबैले जिस्काउछन


 
Posted on 02-29-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि भर्खरै दिएर आएको,
रिट्ठे किन नआएको, कहाँ गएछ,  
 
Posted on 02-29-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार त आनन्दको बार आफ्नु, कक्षा सक्षा मरु ला, घर बसेर होमवर्क गरुला मात्र हुन्छ !

होमवर्क बढि हुन्छ कि साझा त्यो चाहिं नभनम। होला!!

लहरे! शाहरुख खानले त्यसैगरि बोलेर त राम्रो भा छ नि, तिमी सक्छौ त्यसरी बोल्न !! बड अर्कालाई jpt भन्ने!!


 
Posted on 02-29-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धन्यवाद चित्रु, तरेमाम लहरे भर्खर हसुरे,आफ्नो त काम हलुङो छ अचेल, ए उसो भए रिट्ठे कात्तिक को, कातिक त लाग्दैन होल नि तिमीलाई। अनी आज त शुक्रबार सप्पै को के के छ त पिलान विकेन्ड को?
 
Posted on 02-29-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चेली सँग बोल्न नै डर लागि सक्यो भन्या,
अर्को गाउमा आन्दोलन गर्दै थियो,
मेरो सतो पनि ली हाल्यो,
तर डर लागे नि भनिदिन्छु ल जा मखुला
के jpt भने मैले, अनी यो jpt भन्या चाँही
कुन द्याङ को मुला होनी,
 
Posted on 02-29-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टे , तारेमाम।
डराउनु पर्दैन लहरे, चेलीले त सपना मात्र आन्दोलन देख्छे अचेल।
जिन्दगीको आन्दोलन त जन्मे देखी गर्दै आएको छु। कहिले भोक को आन्दोलन।, कहिले झोक को आन्दोलन, कहिले कोक( कोख) को आनोद्लन।
जिन्दगी नै आन्दोलनमय भएको छ।

 
Posted on 02-29-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेली को त शहरुख खान जन्मेको महीनामा जन्मेको राइछ, तेसो भये तेस्को रोग पनि सर्यो होला, " kina bhaneko ta??? Sharukh khan le jasari bolnu naramro ho ra??? kati mitho bolchha.

Thuldai, वाह र बाह मा चैं के फरक छ ????? अनि अरु नि के के terms भन्नुहुन्छ नि हजुरहरु, रदिफ, बेहर and so on... त्यो भन्या पनि म केही बुझ्दिन!!


 
Posted on 02-29-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चेली तेही महिनामा जन्मेर शहरउख खान महिना हुने, म किन नहुने। यो केजाती लिंगिय दिस्क्रिमिनेशन साझामा हाबी भैरहेको देख्छु म त।
 
Posted on 02-29-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै को सपोर्त पाइ हाल्यो क्यारे अब के को डर,
हेर चेली,
भन्दैमा के जान्छ र, भन्द्या पोत
भन्दैमा तिर्नुपर्ने  होइन पैसा,

 
Posted on 02-29-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो अर्को धागो सुरु हुँदैछ।
कास्टिङ आयो है।

अनी सिर्सक छ,

"सुर न तालको डाएरी" 

 

ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ............
 
सपना होकी, तन्द्रा हो कि, साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। आजकल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो Alarm Clock हो र सबै भन्दा नभै नहुने केही छ भने पनि तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

............

 


 
Posted on 02-29-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के मनपरेको हो यो हिन्दी फिल्म को हिरो,
ल अबदेखी नोवेम्बर सुन्तले महिन, ल भो अब,
 
Posted on 02-29-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! अरेन्ज ब्रोको अलाम क्लकको कथा आम्न ला' रेछ, रमाइलो होला जस्तो छ। म त यति अल्छि छु कि ब्रो को
पोखरा भर्मण पढेर कमेन्ट हान्छु भनेको जुग बित्न लागि सक्यो, जरामुनि नै भासिसक्यो होला, गर्नै सकेको हैन ल!
यो चैं शुरूदेखि नै पढ्छु अब! 


अनि त्यो अलार्म भन्ने चीज  मेरो लागि बायोलोजिकल अलार्म हुन्छ, एक रात अघि यति बजे उठ्छु भनेर सुत्यो
भने भोलिपल्ट अलार्म बज्नुभन्दा ५,१० मिनेट चाँडो निद्रा खुल्छ, अनि अलार्म बज्नै दिन्नँ म त!


 
Posted on 02-29-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्टिङ सुन्दा रमाइलो जस्तो छ् सुन्तले तर अलार्म को घन्टी चै अली स्कुल को घन्टी जस्तो भयो  ट्रीर्ररररर..ररररररर बज्छ नि अलर्म त हैन
 
Posted on 02-29-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त जिम्मालको नतिनिले गर्नु गरी सकिछे, जिम्मालले यि नातिनी केटीलाई टाउकोमा टेकार हेरत लौ अब हाम्रो टाउकोमा टेक्न थालि सकिछे। लौ जिम्माल यो केटीलाई ठीक पार तिमीनै अब हामी सक्दैनौ।।

साच्छी आझ चिलिम ब्रेक भयो कि भएन ह?


 
Posted on 02-29-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को र मेरो जन्म दिन पनि झन्डै मिलेको गान्ठे, तेही भएर हामी दुई गीत संगीत प्रेमी रहेछौ बल्ल बुझियो कुरो।
 
Posted on 02-29-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लौ यहाँ त जिम्मालको नतिनिले गर्नु गरी सकिछे, जिम्मालले यि नातिनी केटीलाई टाउकोमा टेकार हेरत लौ अब हाम्रो टाउकोमा टेक्न थालि सकिछे। लौ जिम्माल यो केटीलाई ठीक पार तिमीनै अब हामी सक्दैनौ।। " re...


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters