नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तमाखुको नि दिन गए, चुरोट खैनीको जमाना मा। उहिले उहिले टोलै पिच्छे तमाखु पसल हुन्थे, सक्खर संग सुर्ति मिसाएर बनाइने हुंदा पसल वरि परि झिंगाहरुको कत्रो फुर्ति हुन्थ्यो। अहिले काठमाडौ भरि ४-५ तमाखु बेच्ने पसल होला। नर देबीको जुङ्गे तमाखु साहुको तमाखु भन्दा नि जुङगा हेर्न लायकको थियो। जिम्माल बाको घर तिर् पनि पुरानो एुटा तमाखु पसल् थियो, संझनामा।
जिम्माल बा: हन ए मदन्वा! हिजो हाउँरो भान्जो कोदालो लिएर हिडेको देखेओ थिएँ। चाइन्जो आज तिमी कोदालो लिएर हिडेका छौ। किन ढिलो अरेओ, हिजै पुर्नु पर्थेन?
मदनवा: खेँ... खेँ... खेँ... जिमवाला बुह्रो आइलिनुभएछ। अथि हमि हर रोज कोदार बोक्छु अउर हर रोज पुर्छु।
जिम्माल बा: चाइन्जो कस्तो कुरो अर्चौ? हिजो पो जनै पुर्ने दिन थो अन्खेरुन जनै पुर्ने काम अरेओ पुनि हेर्दा सुन्दा थिकै लाउछ। चाइन्जो हरेक दिन पुरेर नि हुन्छ?
मदनवा: जिमवाला बुह्रोले तमाखु मे के मिसाएछ? हमि जनौ वनौ लगाउदिन त किन पुर्ने जान्छु?
जिम्माल बा: चाइन्जो त्यसो भए तो कोदालो बोकेर किन हिडेओ?
मदनवा: खेँ... खेँ... खेँ... हमिलाई वो बिल्लीले सिकाएछ मैदान करेपछि पुर्ने लाई! वहि भएर हमि सधेँ कोदार लिएर जान्छु मैदान कर्नेलाई!
त्यही त भन्या, ग्वल्मरी खाँदै पेती भोटो म गुक्चा खेल्या बानी। अहिल्येका बच्चा हरु त क् भाका हुन्, लौलौ , विदिऊ ग्याम खेल्चन् जमाना त साह्रै बद्ल्यू आच्या
तिरु तारेमाम्, पहिले जम्मै घोक्ने अनि मात्र खोक्ने । तारेमाम्। अझै गोर्खापत्र टांस्छन देशय मरु झ्याको पछाडि तिर। हामी भने गोर्खापत्र हेर्न भुगोल पारक जान्थ्यौं। सम्पादकलाई चिठ्ठि समेत बाकी न राखीकन पढ्थ्यौं। जहिले नि नन्द हरि उपाध्याय ओखल्ढुङे भनेर एक जनाको सम्पादकलाई चिठ्ठी हुन्थ्यो। बुढा त खतरा पो निस्के छ। सम्पादकलाई चिठ्ठीलेखेको ४० बर्षको संग्रह निकाले। गीतकार तथा प्रथम श्रेणीका न्याय सेवाका अधिक्रित, दिनेश अधिकारी, वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारीका पिता रैछन् बुढा त।
ठुलीको तरकारी ब्यापर फ्लप भयो जस्तो छ। मदनवाले पसल राख्न दिए पो? आलु, गोबि, भण्टा, टमाटर्र्र्र्र्र्र्र्र् भन्दै मदनवाको बिरादरी सबै जना हुलुस् आउने होला। बिचरी ठुलीको के अपार ब्यापर हुन्थ्यो।
म सन्चै छु भन्नुपरो बा तितौरी, यो पाँसुल्लो दुख्नन कइलेइ छाड्या हैन क्यार्नु! :)
ठुल्दाई आज बेकुलि अथवा पर्सि(शुक्रवार) बेलुकि दाजु-भाई मजाले बात मार्नु परो यसो मिलाएर फुनमा। नरदेवि तिरको कुरा चलेर बात मार्न मन लाग्यो! धेरै भयो त कुरा नभएको!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.