[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  
[VIEWED 145979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
The postings in this thread span 20 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-20-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie kums koslaai ....bahini chaai aammaammaaa bhaneko huh :D ? huh ?huh ? sams ta nayaa bhaera sojhi paltea ko ni hau ...:P
ani chha ni saas chaai sabai kaam sakera maatra fernu ...natra ekipatak weekend maa dhukka le ferndaa ni hunchha hau ....:p
 
Posted on 11-20-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदै छ?
समिधा पो???!!! कति खोजे मैले तिमिलाइ कहि भेत्या हैन:)
नमस्ते अरे है सप्पैलाइ.
:D
 
Posted on 11-20-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले देवर् दर्सन् गरे मैलेपनि हजुर्लै। ज्युनार् गरिस्यो? क्यर्नु मेरि बुइनिपनि रामृ थि, याहा आएसि बिगृचे। निसपनि बिग्रेच। हजुर् किन दराउनो भको मेरि बुइनि सङ? नदराउनुस् म सम्झौछु। :)
मिस् मलै किन खोज्नु भको? कृपया निस् लै खोज्दिनुस् न मेरो लागि। मैले सम्झिरको चु भन्दिनुस् न निस्थुरिलै।:(
 
Posted on 11-20-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु :)

गोताएँ के भनेओ हो गाँठे! हन क्यार्न सराप्दाहुम। चौतारिआँ सधैँ आम्ने दौँतरि नदेखेर गालउलाई सोधैओ पो त।

के हुन लाएको हो चौतारिलाई? हुँदा हुँदा समिधा नि आइछिन्।
समिधा नानु हन तिमि कस्ति सोजि देखिन्छेउ कसरि जोडि मिलेओ हँ तो निशे सँअ?
 
Posted on 11-20-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नमे कता लाएछ , चौतारि चिन्नु पर्ने अर्को।
 
Posted on 11-21-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है सबै गाम्ले लाई ।
को को हुनुहुन्छ अहिले चौतारी मा?

म त यो सान्स र निस्को कथा ले अल्लमल्ल पो परेँ त। बुझ्नै गार्हो । मुखुन्डो लगाउने हरु ।
 
Posted on 11-21-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै जना फ्वाँ फ्वाँ निदाइरा' बेला परो। नमस्ते गरे नि कल्ले पो फर्काउला र खै!!
 
Posted on 11-21-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काउदैनन कि भुनेर चिन्ता नअरे हुन्छ गलाव । म फर्काइहाल्चु नि
नमस्ते!!!
:)
 
Posted on 11-21-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या दामी नऽऽऽऽऽऽऽऽऽऽऽऽ दामी हमजायेगा शो गई रा'को रईछ कि, मेरो त हाँस्दा हाँस्दा मुखै चेतेर कानमा पुग्योन्त!

दमिनी बोजुले सि'दिन्छ होला कि, धोबिनी आन्टीलाई सोध्नु पर्यो।

सबको आँऽऽऽऽऽच आँऽऽऽऽऽच सुन्दा सुन्दा टट्स् नै आयो कि, मो चाई आबो पाईखाना तिर लागें ल, सोमहरु?

आबो चाईं टोपिकमा चेन्ज हान्नु पर्ला छ कि, नत्र फेरि सबको भेजा फुस्केर चौतारी त पागलखाना भा'को रेन्त! अब्बुईईईईईईईईईईईईई!
 
Posted on 11-21-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आऽऽऽऽच नि ब्रो गालउ एन्ड सिस शुभ्स्, म तो वाक्क दिक्क प्याक्क भैसकेँ नि होउ यो आँऽऽऽऽऽच क्रान्तीले । निस् र श्याम्स कथा का पात्र त वास्तविकता मा पो आएछन् त होउ?

क्या गार्हो त्यस्तो भाषा लेख्न त । म त आफनै स्टाइलमा लेख्छु । हे हे :-)

तर के लेखम् ? चौतारीमा म नयाँ त होइन तर लेख्न नजानेर पढन्दास भएको के, चौतारीको ।

'लेख्छन् कोर्छन,
लेख्छन् कोर्छन,
बिचरा भूपी शेरचन

होइन होइन,

लुकाउँछन्
मनका रहर,
बिचरा चेतारीका साइलेन्ट रिडर ।

अथवा,

गाउँलेको रहर
चौतारि चारै प्रहर

हो कि?

पिउँदा रम
याद आए गाम,
चौतारि जाम ।

माफ पाम
 
Posted on 11-21-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai laai mero jadai,
ma chai twaaaaaaa, kolley k bhaneko bujhey dekhi marijaam la. Aba nepali maa kina nalekheko bhanera chai nasodham...mero font nai haraayo :( :(

aba, yetai bata dhaako ko tuppo samaatnu parla jasto cha. La hai mailey pani aba chai tuppo samatey, yo dhaago ko.



harkeDai :-)
 
Posted on 11-21-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म किन यस्तो बोल्छु?
केहि बिस्मात
केहि रहर
केहि आशा
एकै ठाउँमा मिसिएको
तितेकरेलाको अचारमा चिनिको मसला जस्तै

म किन यस्तो सोच्छु?
'म' का
अस्पष्टताका
विकर्षणका
असामाजिक तत्व भरिएको
जङ्गलमा हुर्किएको वाँदर जेस्तै

म किन यस्तो गर्छु?
एक्लो
निरास
सुस्त
मनोबल गिरिसकेको
जालमा फसेको माछा जस्तै
 
Posted on 11-21-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि ल ब्रो एन्ड सिस,
आज लास्ट रड्डि भै रा' छ के ।

बरु सुत्नु बेश होला
 
Posted on 11-21-06 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को चौपारी खनुम् न.
ल नमे अभियन्ता रिटाइर भे'र पिलसिगं पकाम्नी, अनि मैना मैना पिलसिगं थाप्न मत्रै चौपारीयाँ आम्नी कुरो अर्दै थिए केरे.
भनेसि अब तितौरीले चिने भैगो नि नयाँ चौपारी उट्पट्यागं तरिकाले. बिगार्लिउ नि फेरुन. ह्याँ टेस्ट पराउटिस अरेर उत्तिर्न भे'सि अनि पक्काले चिने है.
 
Posted on 11-21-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना एक से एक चन कबिता लेख्न । आफुलाइ भने पतकै लेख्न आउँदैन ।
मर्यान्च्यसे तपाईं को कबिता धरै राम्रो छ ।
रोल #६ ठुलि
हाजिर मास्टरनी दिदी
 
Posted on 11-21-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #२३ हरि
हाजिर मिस

जदौ गाम्ले हो, ल अब चैँ नयाँ चौतारी खन्नै पर्यो, अनि यो भाषा पनि अलि बुझ्ने हुन्थ्यो कि,

ल नमे अभियन्ता रिटाइर भे'र पिलसिगं पकाम्नी, अनि मैना मैना पिलसिगं थाप्न मत्रै चौपारीयाँ आम्नी कुरो अर्दै थिए केरे।
भनेसि अब तितौरीले चिने भैगो नि नयाँ चौपारी उट्पट्यागं तरिकाले। बिगार्लिउ नि फेरुन। ह्याँ टेस्ट पराउटिस अरेर उत्तिर्न भे'सि अनि पक्काले चिने है।
 
Posted on 11-21-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी 32सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
खै के भन्ने मैले

सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ल कुम्ले बनाम् बनाम् नयाँ चौतारी, 'गुड जब'!

च्यासेको कविता राम्रो लाग्यो।

ठूली, चिन्ता नगर, म सिकाईदिम्ला तिम्लाई कविता। :)
 
Posted on 11-21-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे थ्यांक्उ ।
 
Posted on 11-26-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters