[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बोष्टनमा साहित्यिक कार्यक्रम हुने
[VIEWED 10303 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्य गोष्ठी तथा कृति विमोचन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासेच्युसेश च्याप्टरको आयोजनामा निम्म मिति, समय र स्थानमा नेपाली साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रमको आयोजना हुने भएकोले साहित्य प्रेमीहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।
नेपाली साहित्यका चीर परिचित मूर्धन्य ब्यक्तित्व वरिष्ठ साहित्यकार प्रा. डा. ताना शर्माको प्रमुख आतिथ्यमा आयोजना हुन गइरहेको सो कार्यक्रममा च्याप्टरकी अध्यक्ष कवियत्री भारती गौतमद्वारा लिखित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा हालै प्रकाशित कविता संग्रह "आकाशमाथिको शहर" कृति विमोचन पनि हुने भएको छ ।
कृतिमाथि समीक्षा तथा कविता वाचन समेत हुने उक्त कार्यक्रमा सहभागी हुने चाहने स्रष्टाहरुले यथाशक्य निम्न इमेल तथा फोन नं मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ ।
सम्पर्क - शिव प्रकाश (781-696-2249)
sprakashp9@gmail.com
विमल नेपाल (617-480-3737)
bimalnepal@hotmail.com

मिति - शनिवार, अप्रिल १४, २००७ ( Saturday,April 14, 2007,)
समय - ११.०० बजे, बिहान (Time – 11.00 AM)
स्थान - Party Hall
165 Pleasant Street
Cambridge, MA 02139

Driving Directions:
From I-90 / within Boston:
From I-90 (Massachusetts Turnpike), take the Cambridge/Allston exit. Merge onto Cambridge Street. Continue over the bridge across the Charles River. Turn right onto Memorial Drive (MA-2/US-3) Turn left on Pleasant Street
165 Pleasant Street is in 25 yards from Memorial Drive.
From Boston Logan Airport:
Go to the Airport Exit. Take I-90 West (Massachusetts Turnpike).
Follow the directions from I-90.
From Points North and South:
Take I-93 toward Boston. Take the exit toward I-90 / Logan Airport / Worcester / S. Station. Merge onto I-90 West (Massachusetts Turnpike). Follow the directions from I-90.

Walk: 10 Minutes walk from central Square T station. Pleasant street starts from Mass ave. US Postal Office(in front of Cambridge City Hall) Central Sq.

Parking:

You can park in the parking lot of Micro Center and Trader Joe’s store

 
Posted on 03-21-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु,
भरसक सहभागी होउ नत्र रचना भए पनि पठाउँ है । नमस्कार ।
 
Posted on 03-22-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार दाजु, म त जसरि भए पनि आउछु है एउटा रचना सहित ? ? ?
 
Posted on 03-22-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुको लागि पार्किङ Micro Center and Trader Joe’s store मा ब्यबस्था भएछ। तर हाम्रो गणपति भगवानले आफ्नो बाहन पार्क गर्ने ठाम नपाएर आफ्नै अगाडि पार्क गर्नुभे'छ। :p :-)

मेरो पनि शुभकामना छ है कार्यक्रमको लागि।
 
Posted on 03-23-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Baute jee, and Vivags jee
Sure Vivasg, But, Please call me or Mr Bimal Nepal.
 
Posted on 03-23-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्रदेर जो अथवा माईक्रो सेन्टर मा पार्क गर्दा TOW गरिदियो भने कोस्ले जिम्मेवारी लिन्छ ?
 
Posted on 04-20-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great Program.
 
Posted on 04-20-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोष्टनमा आकाशमाथिको शहर विमोचित



कृष्णराज खनाल

वोष्टन,अमेरिका, अप्रिल १४


कवयित्री भारती गौतमद्धारा लिखित आकाशमाथिको शहर नामक कविता संग्रहको शनिबार बोष्टनमा विमोचन भयो । साहित्यकार प्रा. तारानाथ शर्मा (पीएचडी)ले सो संग्रहको विमोचन गर्नुभएको हो ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज म्यासाच्युसेट्स (वोष्टन) च्याप्टरको आयोजनामा आयोजित समारोहमा संग्रहको विमोचन गर्नुहुँदै साहित्यकार प्रा. शर्माले झण्डै २० वर्षअमेरिका बसेर पनि कवयित्री गौतमले नेपाली परिवेश, नेपाली संस्कृति र नेपाली माटो नभुलेको र त्यसैको सेरोफेरोमा कविता रचना गरेको बताउनुभयो । उहाँले कविता संग्रहमा संग्रिहित कविताले विदेशमा रहे पनि नेपालप्रतिको माया, ममता र ममत्व प्रदान गरेको र कविताको भाषा र भाव विधानले वैशिष्ठ्य प्राप्त गरेको चर्चा गर्नुभयो ।
सो अवसरमा नेपाल सरकारका पर्ूव सचिव तथा पर्ूव निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलले कविता संग्रहको समीक्षा गर्दै कवयित्री गौतमका कविता उच्चकोटीका रहेका र तिनले नेपाली माटो छोएको चर्चा गर्नुभयो । अर्का वक्ता रमेश शर्माले श्रीमती गौतमका कविता हरेक दृष्टिकोणले सरल, सरस र समसामयिक पनि छन् भन्नुभयो ।
कार्यक्रममा च्याप्टरका महासचिव पत्रकार तथा कवि शिव प्रकाशले हाम्रो भाषा हाम्रो साहित्य, सेवा र संरक्षण हाम्रो दायित्व हो भन्दै संग्रहका बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले पठाउनुभएको समीक्षा डा. प्रगति घिमिरेले सुनाउनुभएको थियो भने श्रीमती पुनम काफ्लेले पनि संग्रहका बारेमा बोल्नुभएको थियो ।
नयाँ वर्ष२०६४ को उपलक्ष्यमा उल्लेख्य संख्यामा साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष डा. उषा शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै विदेशमा रहेर पनि यस किसिमको कविता संग्रह प्रकाशित हुनु आफैमा महत्वपर्ूण्ा रहेको र सबैले यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।
च्याप्टरका सदस्य उत्तमबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा शिव गौतम (पीएचडी), अच्युतप्रसाद अधिकारी, मिलन गुरुङ, गोपाल पौडेल, हरि काफ्ले र मीन गौतमले कविता वाचन गर्नुभएको थियो ।
कवयित्री गौतमले आफ्ना कविताका परिवेशका बारेमा चर्चा गर्नुभएको थियो ।
कवितामा पाँच दर्जन कविता संग्रिहित छन् ।
 
Posted on 04-20-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ratobhale, we had a fund for TWO fee. that was the reason u did not show up!?
 
Posted on 04-20-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

feri nepali haru le jaad dhokne arko bahaana nikalechhan boston ma. Dance party pani chha ki, sahityeek program pachhi?
 
Posted on 04-20-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ball-Daanas cha re laastaa' sathi ho...!
 
Posted on 04-20-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

boston ko party ko photo haru heryo bhane ta, tyo din malai porn movie hernai pardaina, tyo din lai snacks ko kaam garchha.........ma ta janchhu yaar..katai chance painchha ki...
 
Posted on 04-20-07 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People like Shiva Prakash is doing a grate job at Boston. He is very active person.

Have you read the book by poet Bharati Gautam ? Have not heard abot the book yet.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters