[Show all top banners]

Chicago-Bull
Replies to this thread:

More by Chicago-Bull
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ज्ञानेन्द्र र उनकी पत्नी कोमल चढेको गाडीमा ढुंगा...
[VIEWED 5629 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोजाग्रत पूर्णिमासँगै यो वर्षको वडा दशैँ सकिएको छ। दशैँको अन्तिम दिन भक्तपुरको
नवदुर्गा मन्दिर जान भने अन्तरिम राष्ट्रप्रमुखको हैसियत बोकेका प्रधानमन्त्री र
राजनीतिक र सांस्कृतिक सबै अधिकार खोसिएका निलम्बित राजा दुवैको होडबाजी चल्यो।
दुवैले विरोधको सामना गर्नुपर्‍यो। प्रधानमन्त्रीविरुद्ध नाराबाजी भयो भने राजा
ज्ञानेन्द्र र उनकी पत्नी कोमल चढेको गाडीमा ढुंगा हानियो रे.......

... बादर धेरै चमक-दमक गर्यो भने खोई के जाती हुन्छ भंथे...


 
Posted on 10-26-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-26-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-26-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(update from mysansar.com)

राष्ट्रप्रमुखका रुपमा कारगेडसहित विशेष सुरक्षा व्यवस्थाका साथ प्रधानमन्त्री नवदुर्गा मन्दिरमा गई त्यहाँका पूजारीबाट टीका र प्रसाद ग्रहण गरेका थिए। उनले त्यहाँको पुनर्निमार्णको बारेमा जानकारी पनि लिए। प्रधानमन्त्री नवदुर्गा मन्दिरबाट बाहिर निस्कँदा ताली बजाएर स्वागत गर्नेहरु थिए, ठ्याक्कै राजालाई गरेको शैलिमा। प्रधानमन्त्रीले हात उठाएर अभिवादन पनि गरे, उही शैलिमा। तर ताली बजाउनेहरु मात्र हैनन्, विरोध गर्नेहरु पनि थिए। कडा सुरक्षा गरिए पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको थियो। त्यसरी नाराबाजी गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ परेका व्यक्ति झापाका प्रकाश खरेल रहेको बुझिएको छ।

प्रधानमन्त्री नवदुर्गा मन्दिरबाट फर्किएको करिब एक घण्टापछि निलम्बित राजा पनि ‘व्यक्तिगत’ हैसियतमा त्यहाँ पुगेका थिए। उनका साथ उनकी पत्नी पनि थिइन्। उनीहरुले पनि पूजारीबाट टीका र प्रसाद ग्रहण गरे र फर्किए। आउँदा कुनै अवरोध सामना गर्नु नपरे पनि फर्कँदा भने निलम्बित राजारानी चढेको गाडीमा ढुंगा हानियो। उनीहरुको गाडी मध्यपुर थिमीको गठ्ठाघरमा पुग्दा अवरोध पुर्‍याउँदै ढुंगा हानिएको थियो। साँझ करिब ६ बजेर ७ मिनेट जाँदा गठ्ठाघर आइपुगेका ज्ञानेन्द्रको गाडीलाई अवरोध पुर्याउन नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले सल्लाघारी र
गठ्ठाघरमा टायर बालेका थिए । गठ्ठाघरको सडकमा अवरोध हुँदा राजाको गाडी केही मिनेट रोकियो र त्यसैबखत वाइसिएललगायत राजा विरोधी समूहले ढुङ्गाप्रहार गर्दा प्रहरी र ढुङ्गाप्रहार गर्न
खोज्नेबीच सामान्य झडप भएको थियो । गठ्ठाघर र सल्लाघारीमा अवरोध पुर्याउन खोज्दा सल्लाघारीमा प्रहरी र अवरोध पुर्याउन खोज्ने समूहबीच केहीबेर झडप भएको थियो।


 
Posted on 10-26-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरालो लागेको म्रिगलाई लु ते कुकुरले पनि लखार्दछ भेनेको एही हो। राजाको पनि बुद्धी भ्रस्त भए पछी एकपछी अर्को गल्ती गर्दै गए। समयको चक्र कुन चालमा चल्छ तेस्को दुर्दर्शी सोच नराखी काम गरेको प्रतिफल भोग्दैछन।
राजाले राजनीति गर्नै नै होइन, राजा मात्र भएर बस्नु पर्ने त्यो पनि दाई को हत्या को दुर्गान्द्द हट्न नपऊदै कान्ड माथि कान्ड गर्दै जादा यस्तै ह्न्छ।
सन्क्रित्मा;

अती दर्पे हता लङ्का, अती मानेच कौरबा। अती दाने बलिर्बद्ध ,अती सर्बत्र बर्जये त्।or बहिर्तम।


 
Posted on 10-26-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We are stupid too, we just follow the crowd and  the leaders are lunatics.


 
Posted on 10-26-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raja is also human like us. why cant he go to temple. and why is this government is banning him from goin to temple.



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters